सलमान खान र ऐश्वर्या रायको प्रेम प्रसंग बलिउडमा सबैभन्दा चर्चित प्रेम सम्बन्ध मानिन्छ । उनीहरुको ब्रेकअप समेत उत्तिकै चर्चा भयो ।
उनीहरुको ब्रेकअप भएर ऐश्वर्याको विवाह भएको समेत ७ वर्ष भैसकेको छ । तर सलमानको नाम लिँदा ऐश्वर्यालाई अहिले पनि टाउको दुख्छ । भारतको एक अखवारले हालै पनि विदेशमा एक कार्यक्रममा उपस्थित ऐश्वर्या सलमानको नाम आएपछि रिसाएर झर्किएको खुलासा गरेको छ । ऐश्वर्या शारजाहमा एशियाभिजन मूवी अवार्ड्समा सहभागी हुन पुगेकी ऐश्वर्या कसैले सलमानको नाम लिएपछि असहज मात्र भइनन् रिसाइन् पनि । समारोहमा ऐश्वर्यालाई ‘आइकन अफ इण्डियन सिनेमा’ अवार्ड दिइएको थियो । सलमान जाने भनेपछि दुवइ समेत जान अस्वीकार गरेकी ऐश्वर्याले सलमान खान नभएर मलयालम फिल्मका स्टार दुलकेर सलमान रहेको थाहा पाएपछि मात्र उनी त्यहाँ जान तयार भएको बताइएको छ । nepaliheadlines.com

बलिउड सुन्दरी श्रद्धा कपुरले ट्वीटरबाट आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।
यस अघि 'आशिकी 2' का सहकर्मी कलाकार आदित्य रफय कपूरसँग नाम जोडिएपनि सम्बन्ध नखुलेको अवस्थामा श्रद्धाले ट्वीटरमार्फत प्रेमको खुलासा गरेकी हुन् ।
उनले ट्वीटरमा भनेकी छिन्, 'ओके, रोमान्चक समय आउँदैछ । मलाई लाग्छ म प्रेममा परेकी छु' ।
श्रद्धाले आफूको सँग प्रेममा परेको भनेर खुलाएकी छैनिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७१ मंसिर २१ गते
मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।
सोनाक्षी अभिनित फिल्म ‘एक्सन ज्याक्सन’को विषेश प्रदर्शनपछि जुम टिभीको प्लानेट बलिउड कार्यक्रमसँग कुरा गर्दै उनकी आमा पुनमले सोनाक्षी नेपाल आउन लागेको जानकारी दिएकी हुन् ।
धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।
पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी ।
हालै मात्र २ वटा ब्रेक अपबाट गुज्रिएकी बलिउडकी हट अभिनेत्री विपासा बसुले नयाँ प्रेमी भेटेको चर्चा भारतीय सञ्चार माध्यमले गरेका छन् ।
केही समय अघि जोन अब्राहम र हालै मात्र हरमन बाबेजासँग ब्रेक अप भएपछि विपासा बलिउडमा पर्दा पछाडी मात्र सीमित भएकी थिइन् तर उनले अर्का प्रेमी भेटेकी छिन् ।
उनको आगामी फि्लम फिल्म अलोनका अभिनेता करन सिंह ग्रोवरसँग रोमान्टिक अफेयर शुरु भएको बताइएको छ । करन हालै मात्र पत्निबाट छुट्टिएका थिए ।
९ वर्ष सम्म जोन अब्राहमसँग रोमान्स गरेकी विपासाको केही समय अघि ब्रेक अप भएको थियो । त्यसपछि उनी हरमन बाबेजासँग रोमान्स गरिरहेकी थिइन् ।
nepaliheadlines.com

बलिउड स्टार अक्षय कुमारले बलिउडलाई भारतीय प्रहरीलाई विगारेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिब्यक्तिलाई कडा जवाफ दिएका छ्न् । अक्षयले फिल्ममा कुनै पनि कालाकारले खेलेको भूमिका केवल मनोरञ्जनका लागि मात्र हुने र त्यसलाई गम्भिर बनाउन नहुने बताएका छन् ।
अक्षयले मोदीले सिनेमाले पुलिसको छवि विगारेको भन्दै कडा टिप्पणी गरेपछि यस्तो जवाफ दिएका हुन् ।
केही दिन अघि प्रधानमन्त्री मोदीले बलिउडका सिनेमाले भारतीय प्रहरीलाई खराव मात्र देखाएको टिप्पणी गरेका थिए । समाज निर्माणमा फिल्मको भूमिका महत्वपूर्ण हुने भन्दै मोदीले सिनेमालाई सकारात्मक कुरामा जोड दिनु पर्ने बताएका थिए ।
बुधवार मुम्बइमा फिल्म ‘बेबी’ को ट्रेलर लन्च गर्दै अक्षय कुमारले फिल्म केवल मनोरञ्जनका लागि मात्र बनाइने बताए । यसलाई असाध्यै गम्भिर बनाउन नहुने उनको भनाइ थियो । एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बलिउडमा विवादमा परिरहने अभिनेता रणबीर सिंहले अर्को विवादास्पद अभिब्यक्ति दिएका छन् । यस अघि आफूले सँधै कण्डोम बोकेर हिँड्ने बताएका रणबीर अव सेक्सको विषयमा खुलेर कुरा गर्नु पर्ने बताएका छन् ।
रणवीरले एक अन्तरवार्ताका क्रममा 'सेक्स निक्कै सुन्दर र प्राकृतिक चिज हो यसको विषयमा कसैले गलत सोंच्नु हुँदैन' भने । सेक्सको विषयमा चुप लागेर बस्न नपर्ने समेत उनको भनाइ छ । युवा युवतीबीच सेक्सको विषयमा खुलेर कुरा गर्नु एकदम जरुरी रहेको र यो कुरामा वेवास्ता गर्न नहुने उनको भनाइ छ । रणबीर एक कण्डोमका ब्राण्ड एम्बासडर पनि हुन् ।nepaliheadlines.com

रणबीर कपुर र क्याट्रिना कैफको प्रेम सम्बन्ध बलिउडमा नयाँ कुरा होइन । उनीहरु घर किनेर सँगै बस्न थालेको चर्चा पनि पुरानो भएको छ ।
तर बलिउड एउटा नयाँ चर्चाले गर्माएको छ । मुम्बइमा रहेको रणबीर र क्याट्रिनाको फ्ल्याटमा सलमान पुगेपछि बलिउडमा चर्चा बढेको हो ।
तमाशा नामक चलचित्रको सुटिङमा ब्यस्त रहेका रणबीर घरमा नभएको मौका पारेर क्याट्रिनाका पूर्व प्रेमी सलमान उनको घरमा गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रणबीर नभएको मौकामा सलमान किन क्याट्रिनाको फ्ल्याटमा गए भन्ने विषयमा मिडियामा अनेकन अडकल आएका छन् । तर कतिपयले भने बहिनीको विवाहमा क्याट्रिनालाई कपुर भनेर चित्त दुखाएका सलमान क्षमा माग्न त्यहाँ गएको अनुमान गरेका छन् ।

हालै मात्र मुम्बई प्रहरीले एक ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेको छ । बलिउड नायिका प्रियंका चोपडा उक्त घरकी मालिक्नी रहेको खुल्न आएको छ ।
भारतको चर्चित पत्रिका ‘मिड डे’ ले यो कुराको खुलासा गरेको छ । देह व्यापार संचालन भैरहेको कोठाको नजिकै प्रियंकाको आमाको क्लिनिक पनि रहेको बताइन्छ । प्रहरीले देह व्यापारको आशंकामा उक्त कोठामा छापा मारेको हो । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापारको आशंका गर्दै प्रहरीले आफ्ना मानिसहरुलाई सुराकीको लागि पठाएको थियो । यो स्पाकी मालिक्नी सोनु अहिले फरार छिन् । सोनु पक्राउ परेपछि मात्र प्रियंका र उनीविच कस्तो खालको संझौता भएको थियो भन्ने खुल्ने प्रहरीको भनाई छ । यस बिषयमा नायिका चोपडाको कुनै भनाई सार्वजनिक भएको छैन । www.onlinekhabar.com

आफ्नी बहिनीको विवाह समारोहमा सलमान खान निकै प्रफुल्ल देखिन्थे । उनले विवाह समारोहमा आएकी आफ्नी पुर्व प्रेमिका कट्रिना कैफलाई सुरुमा क्याटरीना कपुर भनेर बोलाए ।
पछि मैले तिमिलाई क्याटरीना खान बन्ने मौका दिएको थिएँ, तर मौका चुकायौ सम्म भन्न भ्याए । सलमानको यो भनाइबाट निकै रिसाएकी क्याटरीना आयुष–अर्पिताको रिसेप्सन पार्टीमा गइनन् ।
रणवीर कपुरलाई त रिसेप्सनको निम्ता नै थिएन । यस्तो भएपछि सलमान विवाह सकिएको चार दिन पछि क्याटरीनाको घर गएर उनीसँग माफी मात्र मागेका छैनन् उनलाई मनाउन पनि सफल भएका छन् । यी दुवै कलाकार यतीबेला आ–आफ्नो नयाँ चलचित्रको सुटिङमा व्यस्त छन् ।
एजेन्सी

सलमान खान र शाहरुख खानबीच बलिउडमा रहेको भनिएको द्वन्दात्मक सम्बन्ध सलमानकी बहिनी अर्पिताको विवाहले मेटाइदिएको छ ।
सलमान खानकी बहिनीको विवाहमा पुगेका शाहरुख खानले सलमानकी बहिनीलाई मात्र होइन सलमानलाई समेत चुम्बन गरे ।
सलमानलाई शाहरुखले किस गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । शाहरुखलाई सञ्चार माध्यमले सलमानलाई चुम्बन गर्दा कस्तो लाग्यो भन्ने प्रश्न समेत सोधेका थिए । जवाफमा शाहरुखले आफूलाई निक्कै मजा आएको जवाफ दिए ।

भारतमा ब्लुफिल्म हेर्नेको सङ्ख्या ४७ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । पोर्नहब नामक एक संस्थाले गरेको अध्ययन अनुसार ब्लूफिल्म हेर्नेमा भारत बेलायत र अमेरिका पछि तेस्रो स्थानमा आइपुगेको छ ।
भारतका लगभग ५० प्रतिशत जनताले मोवाइल फोनमा ब्लूफिल्म हेर्ने गरेको अध्ययनले खुलासा गरेको छ ।
भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी लिओनीले अभिनय गरेको ब्लूफिल्म हेर्ने मरिहत्ते गर्ने गरेको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय लिओनी बलिउडकी चर्चित अभिनेत्रीको रुपमा राज गरिरहेकी छन् ।
आइतबार भारतीय सबैभन्दा बढि त्यस्ता फिल्म हेर्ने गरेको पाइएको छ ।
रमाइलो कुरा के भने, भारतीय महिलाहरुले ब्लुफिल्म सबैभन्दा बढि हेर्ने गरेको खुलासा भएको छ ।
तथ्याङकअनुसार राजस्थान, जम्मु– काश्मीर, दिल्ली र उत्तर –पश्चिम भागका जनताको धेरै समय ब्लूफिल्म हेरेर खेर जाने गरेको देखाएको छ ।
विश्वव्यापी मापदण्ड ३४ सेकेण्ड रहेकोमा उनीहरुले एक पटकमा ८ मीनेट समय बिताउने गरेका छन् ।
एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् । विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् । nepaliheadlines.com
सुपर स्टार बलिउड सलमान खानकी बहिनी अर्पिताको विवाहको रिसेप्सन पार्टी शुक्रबार मुम्बईस्थित ताज होटेलमा सम्पन्न भएको छ । गत मंगलबार हैदराबादस्थित होटल फलकानुमा सम्पन्न वैवाहिक कार्यक्रममा जस्तै रिसेप्सन पार्टीमा पनि राजनीतिज्ञ, उद्योगपतिदेखि बलिउड सेलिब्रेटीको लर्को लागेको थियो ।
खान परिवारको निम्तोमा कलाकार आमिर खान, शाहरुख खान, अजय देवगण, ऋतिक रोशन, गाविन्दा, कट्रिना कैफ, करण जोहर, सुनिल सेट्ठी, अनिल कपुर सहभागी थिए ।
त्यसैगरी उद्योगपति मुकेश आम्बानीदेखि प्रियंका चोपडा, दिया मिर्जा, सोनाक्षी सिन्हा जरिन खान, ज्याकलिन फर्नान्डेज, किरण राव, मिका सिंह, आदित्य रोय कपुर, तुषार कपुर, वरुण धवन, कवीर खान, रीतेष देशमुख, जेनेलिया, इमरान खान, फराह अख्तर, बोनी कपुर, मान्यता दत्त, श्रद्धा कपुर, रणवीर कपुरकी बहिनी रिद्धिमा कपुरलगायत बलिउडका दर्जनौं हस्ती होट ताज पुगेका थिए ।
बलिउड अभिनेता आमिर खान आफ्नी धर्मपत्नीका साथ भोजमा सहभागी भएका थिए ।
रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरिए पनि व्यस्ताताका कारण आउन नसकेको बताइएको छ । पछिल्ला केही दिन बलिउडमा तरंग ल्याएको अर्पिताको विवाहले चलचित्र गतिविधिलाई पनि छायामा पारिदिएको छ ।

एजेन्सी । बलिउडका दबंग खान अर्थात सलमान खानले आफ्नो बहिनि अर्पिताको बिवाहमा कट्रीना केफलाई ‘कट्रीना कपूर भनेर बोलाएकाो घटना अझै ताजै रहेको छ । सलमानले कट्रीनालाई ‘कपूर’ भनेको बारेमा कट्रीनाका ब्यायफ्रेन्ड रणबीर कपूरले आफ्नो प्रतिक्रिया दिएका छन् ।
रणबीरलाई पत्रकारहरुले यस बारेमा सोध्दा उनि हासे र यो सबै घटनाक्रमलाई सकारात्मक लिदै यि सबै कुरा ठट्टा रहेको बताए । हालै सम्पन्न भएको अर्पिताको बिवाहमा सलमानले कट्रीनाको गित चिकनी चमेलीलाई लिएर , ‘कट्रीना कैफ, तिम्रो गित बजि रहेको छ । स्टेजमा आउ ।’ भनेका थिए तर लजालु कट्रीना करण जोहरको पिछाडि लुकिन् । यो देखेर सलमानले जोहरलाई भने, ‘करण कट्रीना लाई पनि लिएर स्टेजमा आउ ।’
तर पनि अभिनेत्री स्टेजमा नऊउकाले सलमानले भने, ‘ठीककै छ, कट्रीना केफ होइन, कट्रीना कपूर स्टेजमा आउ ।’ यो कुराले कट्रीना धेरै लजाइन् । उनिसँग स्टेजमा जानु वाहेक अन्य कुनै विकल्प थिएन।
अभिनेत्री स्टेजमा गएपछि सलमानले भने, ‘म के गरु….मैले तिमिलाई कट्रीना खान बन्ने मौका दिएको थिए तर तिमिले कट्रीना कपूर बन्न मनपरायौ ।’ त्यस समय देखि यि तिन सेलिब्रेटिहरु विचको कुरा वाहिर आएको हो ।
www.hamrakura.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आफ्नी बहिनी अर्पिताको बिहेमा बलिउडका अविवाहित चर्चित अभिनेता सलमान खानले नयाँ कुरा खुलाएका छन्। बिहेमा उपस्थित सयौं अतिथीका अगाडि उनले अभिनेत्री कट्रिना कैफसँग आफूले बिहे गर्न चाहेको खुलाएका हुन् ।
जब बिहेमा कट्रिनाले अभिनय गरेको ‘सिला की जवानी’ बोलको गीत घन्कियो सलमानले कट्रिनालाई नाच्नका लागि स्टेजमा बोलाए । तर, कट्रिना निर्देशक करण जोहरको पछाडि गएर लुकेकि थिइन। फेरि सलमानले करणलाई कट्रिनालाई स्टेजमा ल्याउन आग्रह गरे । कट्रिना स्टेजमा आउन लाज मानिन् ।
यसपछि सलमानले कट्रिना कपुर स्टेजमा आउन भने । यसपछि सलमानको आग्रहलाई अभिनेत्री कैफले स्विकार गरिन् । कपुर भन्दा स्टेजमा आएपछि सलमानले भने–‘म त कट्रिना खान नै बनाउन चाहन्थे तर उनले कपुरलाई रोजिन् ।’
सलमानले कट्रिनाले आफूलाई छोडेर कपुर परिवारलाई रोजेको भन्दै उनीसँग बिहे गर्ने मनसाय रहेको खुलासा गरेका हुन् । कट्रिना यतिबेला बलिउडका अर्का नायक रणवीर कपुरसँग प्रेममा छिन् । उनीहरु एकसाथ रहेको भारतीय मिडियामा बारम्बार समाचार आएको पाइन्छ।

विवादास्पद टेलिभिजन शो बिग बोसमा आउने भनिएकी हलिउड सेलिब्रेटी किम कार्दियाशिन सन्नी लियोनका कारण भारत नआएको चर्चा भारतीय मिडियाले गरेका छन्
। किम आउने भनेर यस अघी नै चर्चा चलिरहेको थियो । तर अन्तिम समयमा आएर किमले आफ्नो भ्रमण रद्ध गरेकी हुन् । किमले आफू भारत आउने कुरा समेत ट्वीटरमा लेखेकी थिइन् । तर अव भने उनी नआउने भएकी हुन् । पहिले पोर्न चलचित्रमा काम गर्ने सन्नी लियोन बलिउडमा बिगबोसको घरबाटै प्रवेश गरेकी थिइन् । त्यसपछि उनी बलिउडमा स्थापित हुन लागेकी छिन् ।
किम र सन्नी लियोनको प्रतिस्पर्धा कारण किमले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको चर्चा चलेको छ । nepaliheadlines.com

अभीनेत्री सोनाक्षि सिन्हा अब एक्सन फिल्ममा जम्ने भएकी छिन् अबिनेत्री सिन्हालाई बलिउड पछी दक्षिण भारतीय फिल्ममा अभिनय गरेकोमा कुनै पछुतो छैन ।
बलिउड देखि दक्षीण भारतीय सिनेमा उद्योगसम्म सफल रजनीकान्त संग काम गर्न पाउँदा आफुलाई खुसि लागेको सिन्हाले बताइन् ।
सोनक्षिले रजनिकान्तसंग तामिल फिल्म लिंगा मा अभिनय गरेकी छिन् यो एक्सन प्रदान चलचित्र हो ।
रजनिसंग आफुले पनि एक्सन भूमिका निभाएको अभिनेत्रीले बताइन् आफुले यो चलचित्रमा गाउने भूमिकामा देखा परेको अभिनेत्रीले बताइन् ।
आजको राजधानी दैनिकमा खबर छ ।rochakpana.blogspot.co.il

बलिउड सुपरस्टार सलमान खानकी बहिनीको विवाहले यतिबेला बलिउडमा चर्चा पाइरहेको छ । तर यो विवाहसँगै नयाँ खुलासा भएको छ । खासमा सलमानले बहिनी अर्पिताको विवाह हुन लागेको दिन १८ नोभेम्बरमा आफ्नै विवाह गर्ने तयारी गरेको भएपनि अन्तिम समयमा आएर स्थगित भएको खुलासा भारतीय सञ्चार माध्यमहरुले गरेका छन् । सलमानले आफ्ना माता पिताको विवाह भएको दिन १८ नोभेम्बर नै पारेर आफ्नो विवाह गर्ने तयारी गरेका थिए । बाबु आमाको विवाहकै वर्ष गाँठमा सलमानकी बहिनीको विवाह हुँदैछ । सलमान र बलिउडका अर्का चर्चित निर्माता साजिद नाडियावालले एकै दिन विवाह गर्ने तयारी गरेको खुलासा सलमानले केही समय अघि गरेका थिए । नाडियावालले सन् २००४ मै विवाह गरेका भएपनि सलमान अझै अविवाहित छन् । यस वर्ष १८ नोभेम्बरमा विवाह गर्ने तयारी रहेपनि अन्तिम समयमा आएर सलमानले विवाह स्थगित गरेको भनिएको छ । यद्यपी उनी को सँग विवाह गर्ने तयारीमा थिए भन्ने खुलेको छैन । nepaliheadlines.com
सलमान खान र शाहरुख खानको बलिउड दुश्मनी सलमानकी बहिनी अर्पिताको विवाहले घटाइदिएको छ । सलमानकी बहिनीको अर्पिताको विवाह समारोहमा सहभागी हुन शाहरुख सलमानको घर पुगे ।
त्यतिमात्र होइन शाहरुखले सलमानकी बहिनीलाई शाहरुख र सलमानले सँगै चुम्बन समेत गरे ।
सलमान र शाहरुखले अर्पितालाई चुम्बन गरेको तस्विर शाहरुखले आफ्नो इन्स्टाग्राममा शेयर समेत गरेका छन् ।
सलमानले बहिनीको विवाहमा निमन्त्रणा दिएपछी शाहरुखले आफूलाई सलमानकी बहिनीको विवाहमा जान निमन्त्रणा आवश्यक नपर्ने त्यसै जाने बताएका थिए ।
सलमानकी बहिनीको विवाहले उनीहरुबीचको दुश्मनी कम गर्ने अनुमान गरिएको छ ।
nepaliheadlines.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२८ कात्तिक, काठमाडौं । बलिउड सफल सुन्दरी सुस्मिता सेन शुक्रबार नेपाल आएकी छन् । टाइमलेस प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आएकी हुन् ।
ज्वेलरी फेशन शो नोभेम्बर १४ र १५ मा काठमाण्डौको ‘याक एन्ड यती होटल’मा हुनेछ । उनी सो स्टपर रहनेछिन् । उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ ।
फेशन शोमा नेपालबाट पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठको साथमा मोडल आस्था पोख्रेल, अस्मि श्रेष्ठ लगायतले र्याम्प नाप्नेछन् ।
केही दिन अघि मात्र नायिका रविना टण्डनले नेपाली गहनामा आफूलाई प्रस्तुत गरेर फर्किसकेकी छिन् ।
उसो त नायक अक्षय कुमार, आमिर खान, नायिका सन्नी लियोनी लगायतका बलिउड स्टार नेपाल आइसकेका छन् ।onlinekhabar.com