काठमाडौं,मंसिर २३ – भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टी ( भाजपा)का शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् । उनले कात्तिक २१ गते देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए ।
भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसित भेटवार्ता गरेका हुन् । छलफलका विषयबारे भने उनले विस्तृतमा बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह,बरिष्ठ नेता लालकृष्ण आडबाणीलगायतसित पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । ज्ञानेन्द्र काठमाडौं फर्केपछि नेपाल आएका भाजपा नेता उपाध्याय र राष्ट्रिय स्वयंसेवक संघका नेता उपानन्द ब्रह्मचारीले उनलाई भेटेका थिए । उपाध्यायले नयाँदिल्ली र काठमाडौंमा पूर्वराजासँग लामो भेटवार्ता गरेका थिए । यसैबीच,पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि राजावादीहरु सक्रिय भएका छन् । भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको उनीहरुको बुझाइ छ । भ्रमणका क्रममा भारतीय नेताहरुसित भएको कुराकानीबारे पूर्वराजाले निकटस्थहरुलाई विस्तृततमा जानकारी दिएका छैनन् । तर पनि उनको हाउभाउको आधारमा राजावादीहरुले पनि भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको अर्थ लगाउँदै अभियान चलाएका छन् । www.ratopati.com

एक उत्साहित भाउजुको किसले देवरको विवाह मण्डपमै टुटेपछि जन्ती बेहुली बिनै फर्केको छ । भारतको अलिगढमा एक युवकको विवाह मण्डपमै यसकारण टुट्यो कि उनकी भाउजुली सबैका सामु देवरलाई किस गरिन् ।
दुलहा–दुलहीको कुराकानी सामाजिक संजाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले, दुवैले विवाहको कुरा घरपरिवारमा पनि चलाए । परिवार राजी भयो, विवाहको दिन पनि तय भयो, तर, बेहुलाकी उत्साही भाउजुको एक किसले दुवैको विवाह नै टुट्यो।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

ओबामाले शनिबारयता मात्र १८ पुस्तक किनेका छन्, तीमध्ये अधिकांश फिक्सन छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाअका अधिव्यक्ति तथा योजनालाई विश्वका सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् ।
तर, ओबामाले पछिल्ला वर्षमा राजनीतिक क्रियाकलाप मात्र बढाएका छैनन्, अधययनमा पनि धेरै चासो दिएका छन् । तर यो विषयमा भने त्यति धेरै चर्चा गरेको पाइदैन ।
ओबामाले पछिल्ला वर्षमा जुन पुस्तक पढिरहेका छन्, त्यसले उनले बनाइरहेको सोच र रणनीतिलाई पनि परिवर्तन गरिदिन सक्छ ।
नेपालमा प्रधानमन्त्रीले के पढिरहेका छन् भन्ने खासै थाहा हुँदैन । मन्त्रीहरुले पनि कुन पुस्तक पढ्दै छन् भन्ने थाहा हुँदैन । अधिकांश अन्य नेताका तस्बिर पनि सरकारी कागजात तथा नीति पढिरहेको मात्र देखिन्छ, पुस्तक पढिरहेका तस्विर खासै बाहिर आउँदैनन् । तर, अमेरिकी राष्ट्रपतिको हकमा यस्तो हुँदैन ।
ओबामा के पढिरहेका छन्, त्यसअनुसार उनको सोचमा परिवर्तन हुने अनुमान गरिन्छ । अमे.रिसकामा आबोमाको पाठ्यसामाग्री विशेष रुपमा समयअनुसार दर्ज पनि गरिन्छ । एजेन्सी । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

९ मङ्सिर, काठमाडौं ।
सुन्दरी नेतृको छवि बनाएकी पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी खारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक छविप्रति पाकिस्तानलाई आशंका रहेको बताएकी छिन् ।
सार्कको १८ औं सम्मेलन काठमाडौंमा शुरु हुने पूर्वसन्ध्यामा भारतीय सञ्चार माध्यम इण्डिया टुडेले काठमाडौमा गरेको ग्लोबल राउण्ड टेबल समिटमा बोल्दै हिना रब्बानी खारले मोदीको धार्मिक छविले भारतको धार्म निरपेक्षताको सिद्दान्तमाथि नै आशंका पैदा गराएको कडा टिप्पणी गरेकी हुन् ।
सार्क र भारतीय प्रधानमन्त्रीको भूमिका लगायतका क्षेत्रीय विषयमा छलफल हुने यो सम्मेलनमा सार्क देशका अति विशिष्ठ ब्यक्तिहरु समेत सहभागी छन् ।
यो सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानी र पाकिस्तानकी पूर्व विदेश मन्त्री हिना रब्बानी खार पनि सहभागी छन् ।
nepaliheadlines.com
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

९ मंसिर, काठमाडौ ।
भारत सरकारले नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर प्रदान गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नेछन् । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो ।
कुल १४ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।
भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ ।

अफिसमा राम्रोसँग काम गर्नको लागि सजिलो ठाउँ हुनु आवश्यक हुन्छ। कहिले काँही त झअै राम्रो बनाउने कोशिशमा टाउको नै दुख्ने पनि हुन्छ। यही कारण हुन सक्छ, कोही व्यक्ति आफ्नो ल्यापटप, आइप्याड रेष्टुरेन्टसम्म लिएर जाने गर्छन र काम गर्न शुरु गर्छन।
भनिन्छ कसैको काम गर्ने ठाउँले नै उसको बारेमा कयौ चिज बताउछ। उदाहरणको रुपमा फेसबुकका अरबपति सिईओ जुगरबर्गलाई नै लिन सकिन्छ, उनी अफिसमा कसरी काम गर्छन। फेसबुकका मालिक मार्क जुगरबर्गले आफ्नो फेसबुकलाई यहाँसम्म ल्याउनको लागि काम गर्ने गरेको ठाउँ तस्वीरमा हेर्न सकिन्छ।
सन २००४ मा स्थापना भएको फेसबुकको हालको कूल सम्पत्ति २,४२९ अरब रुपिया रहेको बताइन्छ ।nepaliheadlines.com

अस्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटी अफ न्यूकास्टलको लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरिरहेको अवस्थामा एक छात्रा पक्राउ परेकी छिन् । उक्त विश्वविद्यालयको लाइब्रेरीबाट ‘लाइभ सोलो सेक्स’ टेलिकाष्ट गरिरहेको अवस्थामा लाइब्रेरीका कर्मचारीले भेटेपछि उनलाई पक्राउ गरिएको हो |
उक्त लाइब्रेरीबाट ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा ‘सालो सेक्स फर्फर्मेन्स’ लाइभ देखाउँदै गरेको अवस्थामा उनलाई फेला पारिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय समाचार मध्यमहरुले जनाएका छन् | उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेकाले उनले यसबाट पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।
युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेको बताइएको छ | उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक कारवाही पनि गरिने भएको छ । त्यस्तै ति युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि रहस्य खुलेको छ ।edailynewsnepal.blogspot.co.i

काठमाडौं, मंसिर २ । अमेरिकाको मिसौरीमा संकटकाल लगाइएको छ । एक निहत्था काला युवकको हत्याका सम्बन्धमा अदालतले लिने निर्णयबाट उब्जाउन सक्ने प्रतिक्रियालाई ध्यानमा राखेर शान्ति बहाल गर्न राज्यका गभर्नरले नेशनल गार्ड परिचालन गरेका हुन् ।
शान्ति बहाल राख्न कानून कार्यान्वयन गर्ने जिम्मा सुरक्षाकर्मीलाई दिइएको गभर्नरले
प्रष्ट गरेका छन् । गत अगस्तमा कालाहरुको बाहुल्य रहेको सेन्टलुई नगरमा भएको एक घटनामा एक सुरक्षा अधिकृत डरेन विल्सनले चलाएको गोली लागि १८ वर्षीय माइकल ब्राउनको मृत्यु भएको थियो ।
सोही विषयमा निर्णय गर्न अदालतको इजलास बस्ने भएपछि सुरक्षा सतर्कता अपनाइएको हो । ब्राउनको मृत्युका विरोधमा त्यस क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
imagekhabar.com/samachar

पक्राउ परेपछि केही समय अघि मात्र पारसले आफ्नी प्रेमिका कन्निकाले नै आफूलाई फँसाएको भन्दै फेसबुकमा कुर्लेका थिए ।
उनले लेखेका छन्,
जब म मरिसकेको थिएँ, मेरी महिला कन्निकाले गर्दा नै म आज तपाईंहरुको माझ छु । उनको बोलीभन्दा कामले नै सबै कुरा स्पष्ट हुन्छ । जब उनी भाग्न सक्थिन्, उनी भागिनन् । मेरो मनलाई सँधै थाहा थियो उनी निर्दोष छिन् । तर, मैले मेरो मनलाई सुनिँन र मानिसहरुमाथि विश्वास राखें ।
एक हप्ता सोँचे पछि म यो निचोडमा पुगेको छु, उनी निर्दोष छिन् ।

मैले अघिल्लो पटक फेसबुकमा लेख्दा म निकै तनाव थिएँ । मैले गरेको गल्तीको लागि म माफी माग्न चाहन्छु ।
पारसले आफूलाई फसाउँन ठूलै कनेक्सन भएकाहरु लागि परेको आरोप लगाएका छन् र तिनीहरुले नै आफूलाई आफ्नो प्रेमिका माथि शंका गर्न बाध्य पारेको बताएका छन् । आफूलाई फँसाउन खोज्नेहरुले आफू नेपाल नफर्कोस भन्ने चाहेको भएर आफ्नो पक्षमा एक पनि साक्षी नरहोस् भनेर आफ्नै प्रेमिकामाथि शंका गर्ने वातावरण सृजना गरेको बताएका छन् ।
http://www.ratopati.com भिडियो तल छ
हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् ।
१. जमाइएको खानेकुराः
कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
२. तारेका खानेकुराः
बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
३. प्याक गरिएका चिप्सः
यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।
४. सोडाः
सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
५. बर्गरः
धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
६. फ्रेन्च फ्राईः
फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
७. माइक्रोवेभ पपकर्नः
यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
८. नुनले भरिएको स्न्याक्सः
यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
९. सेतो चामलः
सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।
१०. कृत्रिम स्वादः
यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ । (एजेन्सी)
http://edailynewsnepal.blogspot.com/2014/11/blog-post_287.html भिडियो तल छ

तेहरान, कार्तिक २२ – इरानमा कट्टरपन्थी सांसदहरूले घरमा कुकुर पाल्न तथा उनीहरूलाई लिएर सार्वजनिक रूपमा हिँड्न प्रतिबन्ध लगाउने कानुन बनाउने योजना बनाएका छन् भने यसबाट यो कानुन तोड्ने कुकुर पनपराउने व्यक्तिले ७४ कोर्रा खानुपर्ने अवस्था सिर्जना हुनेछ ।
यससम्बन्धी एक मस्यौदा कानुनलाई मुलुकको परम्परावादीको प्रभावमा रहेको संसदका सदस्यले हस्ताक्षर गरेका छन् । यस मस्यौदामा कानुन तोड्ने व्यक्तिलाई ठूलो रकम जरिवाना गरिने व्यवस्था भएको सुधारवादी समाचारपत्र सर्घले जानकारी दिएको छ ।
इस्लामी परम्परामा कुकरलाई फोहोरी जनावर मानिन्छ र यसलाई सामान्य जनावरको रूपमा लिइन्न । यसो भए पनि केही व्यक्ति र विशेष गरी धनीले यसलाई घरमा ढोका बन्द गरेर पाल्छन् र यसलाई लिएर बाहिर जान्छन् ।
इरानको नैतिकता प्रहरीलाई सार्वजनिक स्थानमा तैनाथ गरिन्छ र उनीहरूले यसअघि कुकुर लिएर हिँड्ने व्यक्तिलाई रोकेका थिए भने उनीहरूलाई सावधान बनाउने वा यस जनावरलाई जफत गरिदिने गरेका थिए ।
नयाँ कानुन संसदमा पारित भएमा कुकुरसम्बन्धी गल्ती गर्ने व्यक्तिले कोर्रा वा एक करोड देखि १० करोड रियालसम्म जरिवाना भोग्नुपर्ने हुनसक्छ ।
इस्लामी इरानमा कुकुरलाई थपथपाउनु वा उनीहरूको ¥यालको सम्पर्कमा आउनुबाट मानिसको शरीर अशुद्ध हुने धारणा राखिन्छ ।
मस्यौदा कानुनमा सार्वजनिक स्थलमा कुकुर वा बाँदर जस्ता जनावर लिएर हिँड्ने व्यक्तिले इस्लाम संस्कृतिमा क्षति पु¥याउनुका साथै सफाइ तथा विशेष गरी महिला तथा बालबालिकाको शान्ति भङ्ग गर्ने भएको उल्लेख गरिएको छ ।
यसरी जफत गरिएका जनावरलाई चिडियाखाना, वन जङ्गलमा छोडिन्छ ।
इरानको संसदका कट्ठरपन्थी सदस्यहरू स्याटलाइट टेलिभिजन तथा इन्टरनेटबाट हुने पश्चिमी सभ्यताको अतिक्रमणबाट चिन्तत छन् । इरानमा कुकर पाल्नु पनि गैरइस्लामी मानिन्छ ।
यस कानुनमा प्रहरी, किसान तथा शिकारीलाई भने उन्मुक्ति दिइएको छ । यो कानुन तेहरान जस्ता ठूला सहरमा अपार्टमेन्टमा बस्ने कुकुरधनीप्रति लक्षित रहेको बताइएको छ ।
इरानका वरिष्ठ अधिकारीहरूले कुकुर पाल्ने कुरालाई चेतावनी दिएका छन् । विशेष गरी इरानका प्रहरी प्रमुख जनरल इस्माइल अहमादी मोघादामले दुई वर्ष अगाडि आफ्ना अधिकारीहरूले सार्वजनिक रूपमा कुकर लिएर हिँड्ने व्यक्तिमाथि कारबाही गर्ने बताउनुभएको थियो ।
यस्तै कानुन तीन वर्ष अगाडि पनि प्रस्तुत गरिएको थियो । उक्त विधेयकमा अध्ययन गरेपछि २९० स्थानको संंसदले त्यसलाई अस्वीकार गरेको थियो । रासस÷एएफपीhttp://edailynewsnepal.blogspot.co.il/

कात्तिक १६ – इरानमा पुरुष भलिबल खेल हेरेको आरोपमा एक युवतीलाई जेल सजाय दिइएको छ । इरानी मुलकी बेलायती युवती गोन्चा गभमीलाई पुरुषहरुको भलिबल प्रतियोगिता हेर्न खोजेको आरोपमा एक वर्षको जेल सजाय दिइएको बिबिसीले जनाएको छ ।
कानुन विषयमा स्नातक गरेकी २५ वर्षकी गभमीलाई गएको जुनमा इरानको राजधानी तेहरानमा रहेको स्टेडियमबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई जेल सजयाको फैसला गरेपनि कारण भने खुलाएको छैन । इरानमा महिला–पुरुष एक स्थानमा भेला भएर खेल हेर्नु सार्वजनीक हित विपरित मानिन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

उत्पत्ति:-
सुर्य एक बिशाल आणविक बादलको अंशबाट आज भन्दा करिब ४.५७ अरब बर्ष पहिले निर्माण भएको हो । हाम्रो सुर्यभन्दा दश हजारदेखि दश लाख गुणासम्म ठुला अणुहरुको बिशाल भीमकाय बादललाई बिशाल आणविक बादल भनिन्छ । यो कहिलेकहिँ सैयौं प्रकाश बर्षको ब्याससम्म पुग्दछ ।जहाँ हाम्रो सौर्यमण्डलको ब्योमको कणहरुको घनत्व एक कण प्रति घनसेन्टिमिटर हुन्छ, त्यहाँ यस्तो बादलमा १०,००० देखि १०,००,००० कण प्रति घन सेन्टिमिटरसम्म पुग्न सक्छ । यस घनत्वमा यी बादल भित्र बिबिध किसिमका आकृतिहरु बन्न पुग्दछन् । जस्तो कि, गोलो-बाटुलो-गुच्चाकार आदि इत्यादी । सोहि घनत्वको आधारमै सुर्यले पनि आफ्नो आकार प्राप्त गरेको छ, जसलाई आज हामी नियाल्न सक्छौं ।
अधिकांश हाइड्रोजन अनि हिलियम ग्याँसबाट सुर्यको निर्माण भए झैँ अन्य ताराहरु पनि सोहि बिधि अनुसार निर्माण भएको हुन् सक्ने बैज्ञानिकहरुको अनुमान छ । सुर्यको सम्बन्धमा जुन आयु निकालिएको छ, यो ‘तारकीय विकास’ को ‘कम्प्यूटर मण्डल’ को प्रयोग र ‘न्युक्लियोकोस्मोक्रोनोलोजी’ को माध्यमबाट अनुमानित हो । परिणाम प्राचीनतम सौर्यमंडल सामाग्रीको ‘रेडियोमिट्रिक तिथि’ कै अनुरुप छ, ४.५६७ अरब बर्ष प्राचिन ‘उल्कापात’को अध्यन ‘अल्पजिवी आइसोटोपो’ को स्थिर नाभिकको संकेत देखाउँछ, जस्तो कि आइरन-६०, जो केवल विस्फोटित, अल्पजीवी तारामा निर्माण हुन्छ । यो संकेत गर्छ कि, त्यो स्थान जहाँ सुर्य निर्माण भएको छ, नजिकमा एक वा सो भन्दा बढी सुपरनोभा अबश्य हुनु पर्दछ । कुनै नजिकको सुपरनोभाबाट निक्लिएको ‘आघात तरङ्ग’ले आणविक बादल भित्रको ग्याँसलाई संकुचित बनाएर सुर्यको निर्माण प्रक्रिया शुरु भएको हुन् सक्ने अनुमान छ । र कुनै क्षेत्र आफूमै निहित गुरुत्वबलको अधिनबाट निर्माण भएको हुन् सक्छ । जस्तो कि, बादलको कुनै टुक्रा आफैमा खाँद्दिन्छ, ‘कोणीय गतिमा संरक्षण’ को कारण यो पनि घुम्न थालेको हुनु पर्छ ।
अनि बढ्दो दवाबको कारणले तातिन सक्छ । धेरै ठुलो दवावको कारणले द्रब्यराशी केन्द्रमा संकुचित हुन् गइ प्रतिक्रिया स्वरूप बिस्फोट हुन् गएको हुन् सक्छ । परिणाम स्वरूप केन्द्रमा अवस्थित मूल पदार्थ सुर्य बन्न गयो भने बाँकी ओरिपरी रहेका तत्वहरु विस्फोटनका क्रममा उछिट्टिएर वर्तमान सौर्यमंडलका अन्य सदस्यहरु आज अस्तित्वमा देखिएका ग्रह-उपग्रह इत्यादिको रुपमा बिद्द्यमन भएको बैज्ञानिक राय छ ।
त्यस्तो आणविक बादलको ‘कोर’ को गुरुत्वबलको दवाबले अत्यधिक उष्ण पैदा गराएर बाहिरी सतहसम्म अधिक ग्यास संचालित गराई, अन्तत: ‘नाभिकीय संलयन’ लाई सक्रिय गरायो । यस प्रकारले सुर्यको जन्म भयो ।
अवस्था:-
सौर्यमंडलको केन्द्रमा अवस्थित एउटा मध्यम खालको तारा जसको ओरिपरी अन्य अबयबहरु परिक्रमा गर्ने गर्दछन् । सूर्य हाम्रो सौर्यमंडलको सबै भन्दा ठुलो पीन्ड हो । यसको ब्यास लगभग १३ लाख ९० हजार किलोमिटर छ, जुन पृथ्वी भन्दा लगभग १०९ गुणा अधिक हो । उर्जाको शक्तिशाली भण्डारको रुपमा रहेको सुर्य मुख्य रुपमा हाइड्रोजन र हिलियम ग्याँसको एउटा बिशाल गोला हो । आफ्नो केन्द्र भागमा हुने परमाणु बिलय प्रक्रियाद्वारा यसले उर्जा पैदा गर्दछ । सुर्यबाट उत्सर्जित भएको एउटा सानो अंश मात्रै पृथ्वीमा आइपुग्छ । जसको १५ प्रतिशत अन्तरिक्षमा परबर्तन भएर जान्छ । ३० प्रतिशतले भने पानीलाई बाफ बनाउन सहयोग पुर्याउँदछ भने बाँकी उर्जा रुख बिरुवा नदीनाला-समुन्द्र आदिले खपत गर्दछ । यसको मजबुत गुरुत्वकर्षण शक्तिले पृथ्वी लगायतका अन्य ग्रहहरुलाई आफूतर्फ खिचेर राखेको हुन्छ ।
सूर्यबाट पृथ्वीको औसत दुरी लगभग १४,९६,००,००० किलोमिटर (९,२९,६०,००० माइल)छ । यसको प्रकाश हामीसम्म आइपुग्न ८ मिनेट ३० सेकेन्ड लाग्दछ । यसै प्रकाशीय उर्जाबाट प्रकाश संस्लेषण नामक एक महत्वपूर्ण जैव-रासायनिक अभिक्रिया हुन्छ, यो नैं जीवनको आधार हो । यसले नै पृथ्वीको जलबायु र मौसमलाई प्रभावित गर्दछ ।
सुर्यको सतहको निर्माण हाइड्रोजन ७३.४६%, हिलियम २४.८५%,फलाम ०.१६%,निकेल ०.०९%,अक्सिजन ०.७७%,सिलिकन ०.०७%,सल्फर ०.१२%, मैग्नेसियम ०.०५%, कार्वन ०.२९%, नियोंन ०.१२%, क्याल्सियम, क्रोमियम तत्वबाट भएको छ ।
यो बल्दै गरेको ग्याँसको पिन्डलाई हामी दूरदर्शन यन्त्रको सहायताले नियाल्न सक्छौं । यसको सतहमा सानाठूला दाग-धब्बाहरु सजिलैसँग देख्न सक्छौं ।यसलाई सौर्य-दाग भनिन्छ । यो दाग आफ्नो स्थानबाट सरिरहेको देख्न सकिन्छ । यसलाई हेरेर बैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सूर्य पूर्वबाट पश्चिमतर्फ आफ्नो अक्षमा परिक्रमा गर्दछ, जुन २७ दिनमा सम्पन्न गर्दछ । जुन प्रकारले पृथ्वी अनि अन्य ग्रहहरु सुर्यको परिक्रमा गर्दछन, उसै प्रकारले सुर्यले पनि आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्दछ । जसलाई परिक्रमा गर्न सूर्यलाई लगभग २२ देखि २५ करोड बर्ष लाग्ने गर्दछ । यो अवधिलाई निहारिका बर्ष भनिन्छ । यसले परिक्रमा गर्ने गति २५१ किलोमिटरप्रतिसेकेन्ड हुन्छ ।
सूर्यक्षेत्रको सीमा यानिकी हिलियोस्फियर (heliosphere):-
हाम्रो सौर्यमंडल एउटा अत्यन्तै ठुलो बिबिराहरुले घेरिएको हुन्छ जसलाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।हिलियोस्फियर (heliosphere) सुर्यबायुद्वारा बन्न गएको त्यस्तो बिबिरा (फोका) हो, जस अन्तर्गत सुर्यद्वारा उत्सर्जित सबै पदार्थहरु रहेको हुन्छ ।तैपनि यो बिबिराको भित्र हिलियोस्फियर भन्दा बाहिरबाट आएका अत्यन्तै उर्जावाला कणहरु पनि प्रवेश गर्न सक्छन् ।
सौर्यबायु यो कुनै ताराको बाहिरी बाताबरणद्वारा उत्सर्जित आवेषित कणको एउटा धाराप्रवाह हो । सौर्यबायु मुख्यतः अत्यधिक उर्जावाला इलोक्ट्रोन र प्रोटोनबाट बनेको हुन्छ, जसको उर्जामा कुनै पनि ताराको गुरुत्व प्रभावबाट बाहिर जान सक्ने क्षमता अन्तर्निहित रहेको हुन्छ । सौर्यबायु सुर्यको हर दिशामा प्रवाहित हुन्छ जसको गति केहि सय किलोमिटर प्रति सेकेन्ड हुन्छ । सुर्यको सन्दर्भमा यसलाई सौर्यबायु भनिन्छ भने अन्य ताराहरुको सम्बन्धमा यसलाई ब्रह्माण्ड बायु भनिन्छ ।
सुर्यबाट केहि दुरीमा रहेको प्लुटोभन्दा धेरै बाहिर सौर्य बायु खगोलीय माध्यमको प्रभावले मत्थर हुन् जान्छ । यो प्रक्रिया केहि चरणमा हुन्छ । खगोलीय माध्यम हाइड्रोजन अनि हिलियमबाट बनेको हुन्छ जुन सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ ।
सौर्य बायु सुपरसोनीक गतिबाट कम हुँदै सबसोनिक गतिमा चल्दछ । यस चरणलाई टर्मीनेशन शक(Termination Shock) भनिन्छ ।
सबसोनिक गतिमा चलेको सौर्यबायु खगोलीय माध्यमको प्रवाहको प्रभावले प्रभावित पार्दछ र सौर्य बायुलाई धुमकेतुको पुच्छर जस्तै आकृतिमा पुर्याईदिन्छ, जसलाई हीलीयोशेथ(Helioseath) भनिन्छ ।
हीलीयोशेथ(Helioseath)को बाहिरी सतह जहाँ हिलियोस्फियर खगोलीय माध्यमसंग मिल्दछ, जसलाई हिलियोपाज (Heliopause)भनिन्छ ।
हिलियोपाज क्षेत्र सुर्यले आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्ने क्रममा खगोलीय माध्यममा एउटा हलचल उत्पन्न गर्दछ । यो हलचल हुने क्षेत्र जुन हिलियोपाज भन्दा बाहिर हुन्छ जसलाई Bow Shock भनिन्छ ।
किन आउँछ सौर्य आँधी ?
थोरै उल्लेख माथि नै गरिएको छ कि सुर्यले परमाणु बिलय प्रक्रियाद्वरा उर्जा पैदा गर्दछ । सुर्य एउटा बिशाल हाइड्रोजन बम नै हो जसका अणुहरु लगातार बिष्फोटन भैरहेका छन् । हिलियममा रुपान्तरण भै रहेका छन् । अरबौ बर्षदेखि यो आगोको ज्वाला निरन्तर दन्कि नैं रहेको छ । यसरि पड्कदै रहेको बमले उत्सर्जन गरेको उज्यालोसंगै हामीले जीवन अनि दृष्टि पाएका छौं ।
बल्दै गरेको आफ्नै अगेनोमा यदि हामीले ठोस-ठास पार्यौं भने त्यहाँबाट थप अरु झिल्काहरु बाहिर निस्कन्छन् । आगो आवाज निकाल्दै अरु दन्कन थाल्छ । त्यो अगेना बाट निक्लिएको झिल्का अग्नि-आँधीको एउटा सानो रुप हो । उर्जा रहुन्जेल हलचल पैदा गर्दछ । यो भनेको स्वयंमा अन्तर्निहित शक्तिको परिणाम हो ।
त्यसै गरि पुर्णिमाको रातमा समुन्द्रमा ज्वारभाटा आउँदछ । चन्द्रमाको गुरुत्व बलले समुन्द्रको पानीलाई माथि माथि उचाल्छ । जुन अलि बढी भयो भने समुन्द्री आँधी बन्न पुग्दछ । यो चै बाहिरी शक्तिको प्रभावले देखिएको परिणाम हो ।
सौर्य आँधीमा यी दुवै उदाहरण लागू हुन्छन् । एकातर्फ सुर्य स्वयं बिस्फोट हुँदै उर्जा बाहिर फ्याँकी रहेको अवस्था अनि अर्को तर्फ अरबौं गुणा शक्तिशाली ताराहरुको समुह आकाशगंगालाई पनि परिक्रमा गर्ने हुनाले त्यसको गुरुत्वबलको प्रभावले बल्दै गरेको सुर्यको लप्कालाई आफु तर्फ खिच्न पुग्दछ । जुन लप्काहरु सूर्यबाट फुत्किएर सुपरसोनिक गतिमा चारै तर्फ आंधीको रुपमा दौडने गर्दछ र एउटा सीमारेखामा पुगेर आफुलाई नियन्त्रण गर्दछ । जुन सीमालाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।
धेरै बैज्ञानिक भनाइहरु पनि अनुमानित नै छन् । धारणा बनाउन हर कोहि स्वतन्त्र छन् । त्यस आधारमा सबै भन्दा सङ्गत ठहरिन सक्ने आफुलाई लागेको अनुमानलाई सार्वजनिक गर्नु सकारात्मक नै हो भन्ने मेरो विचार छ ।
पृथ्वीमा सौर्यवायुको प्रभाव:-
नासाको अनुसार आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुनेछ । जस अनुसार डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात पुष १ गते देखि ७ गतेसम्म दिनरात पुरै अध्यारो हुने बताइएको छ ।
सौर्य आँधीका कारण तीन दिनसम्म पूर्ण अन्धकार हुनेछ भने बाँकी तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत भाग छेकिएर अध्यारो हुने उसको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने बताइएको छ ।
सूर्यमा जब आँधी चल्छ, विश्वले ठुलो भौतिक क्षेतीको सामना गर्नु पर्ने हुन सक्छ । विद्युत्, खानेपानी र सञ्चार सेवाबाट अकस्मात् वञ्चित हुनु्पर्ने हुनसक्छ। सौर्य आँधी आउने एघार वर्षे चक्रिय प्रणाली छ। सन १९२१ र १८५९ मा सौर्य आँधी पृथ्वीमा ठोक्किसकेकोले वैज्ञानिकहरू यसप्रति सचेत छन।
सौर्य आँधीले तेलका भूमिगत पाइपलाइनसमेतलाइ क्षतिग्रस्त पार्दछ। करोडाँ डिग्री फरेनहाइट तपाक्रमसहितका आयनित कण र घातक विकिरणले सौर्य आँधी बनेको हुन्छ। सूर्यमा ठूलो हलचल हुँदा अन्तरिक्षमा करोडौँ माइलसम्म बलिरहेको ग्यासका लप्का सेकेन्डमै फैलिन्छ।पृथ्वीमा चुम्बकीय क्षेत्र नहुँदो हो त सौर्य आँधीले यहाँको सबैकुरा नष्ट गरिसक्थ्यो। पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्रले धेरै हदसम्म सौर्य आँधीको प्रभाव कम गर्छ। प्रतिघन्टा करिब १० लाख माइलको गतिमा चल्ने सौर्य आँधी पृथ्वीमा ठोक्किदा पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई बचाउँछ। चुम्बकीय क्षेत्रले सौर्य आँधीका घातक कण र विकिरणलाई मात्र होइन सुदूर अन्तरिक्षबाट नियमितरूपमा आउने विकिरण र आयनित कणहरूलाई वायुमन्डलमा पस्न दिँदैन।
सौर्य आँधीले प्रकाश छेकिन्छ ?
यस सम्बन्धमा पनि एउटा उदाहरण पेश गर्नु सान्दर्भिक होला । मानी लिनुस् तपाईंको घरको अगेनामा आगो दन्किरहेको छ । अब त्यो दन्किएको आगोमा मकैका नसुकेका खोयाहरु अथवा काँचा दाउराहरु हाल्नु भयो भने धुवाँ आउने मात्रै हैन यति पिरो हुन्छ, श्वास फेर्न पनि मुश्किल पर्छ । धुवाँले पुरै घर रुमल्लिने छ । तपाईं अगेनो छोडेर टाप ठोक्नु हुनेछ । तर जहाँसम्म सुर्यको सवाल छ, चौतर्फी, सम्पूर्ण सतहमा आगो दन्किरहेको छ । त्यहाँ कसले बाहिरबाट लगेर काँचो मकैको खोया अनि नसुकेको दाउरा थप्छ र बलिरहेको आगो छेकिन्छ ǃ र, उज्यालो ढाकिन्छ ǃ ? त्यै पनि कसैको घरको अगेनामा पिल्पिलाउँदै गरेको झ्यासको आगो हैन सुर्य जसको उज्यालो २-४ धमाकाबाट निक्लदै गरेका धुलाका कणहरुले अबरुद्द गरुन । करोडौ डिग्री फरेनहाइटको तापक्रम स्वयं सक्षम छ त्यस्ता कणहरुको उपस्थितिलाई बिलिन गराउन । पलभरका लागि छेकिन सक्छ सुर्यका किरणहरु तर आजभोली जसरी हल्ला गरिंदै छ, २ दिन ४ दिन एक हप्ता अँध्यारो हुन्छ भन्दै, सम्भावना देखिंदैन ।
(जानकारी:- बिज्ञान सम्बन्धि लेख- रचनाअध्यनबाट )
www.ratopati.com भिडियो तल छ
संसारकै सबैभन्दा धनाड्या ब्यक्ति हुन् चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स । संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ ।
जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।
यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।

एजेन्सी । महिलाहरुको सुन्दरता नाप्ने विभिन्न तरिकाहरु हुन सक्छन् । विभिन्न पत्रपत्रिकाले सुन्दर र सेक्सी महिलाहरुलाई वर्गीकरण गर्ने गरेका छन् । तर केही यस्ता महिलाहरु जो वास्तममा नै सुन्दर लाग्छन् ।
१. राजकुमारी थियोडोराः
१. राजकुमारी थियोडोराः
संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो पटक खेलेकी थिइन । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभसिर्टीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको हो ।
२. लेडी किटी स्पेंसरः
२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनी चाल्स स्पेंसरकी जेठी छोरी हुन् । १९९५ मा किटीका बाबु दक्षिण अफ्रिकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रिको रहेकी किटी २००७ मा सार्वजनिक कार्यक्रममा देखा परिन् । त्यसपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
http://www.nepalsandesh.com भिडियो तल छ
काठमाडौं,कात्तिक ३ – पारससँग अनौपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेकी पूर्व युवराज्ञी हिमानी शाह अन्ततः लोकलाजकै लागि भने पनि तिनै कुलंगार पतिलाई नेपाल फर्काउन बैंकक जाने भएकी छन् । सासू,ससुरा,आफन्त र पारिवारिक आग्रहमा हिमानी पारसका लागि अन्तिम पटक बैंकक जान सहमत भएको उच्च स्रोतलाई उद्धृद गर्दै आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।
पारसले यसपटक थाई कानुन अनुसार धरौटीमा छुट्न कठिन हुने मुद्दा झेलिरहेका थिए । बैंककस्थित नेपाली दूतावासले पनि यसपटक पारस सजिलै छुट्न नसक्ने जानकारी गराएको थियो । तर,यसबीचमा नेपालको पूर्वराजपरिवारले थाईल्यान्डको राजपरिवारसँग सम्पर्क गरेर मुद्दालाई केही सहज बनाएर धरौटीमा छुट्ने वाताबरण बनाएको निर्मल निवास स्रोतले जनाएको छ । नेपालको राजपरिवार र थाइल्यान्डको राजपरिवारबीच पुरानो सम्बन्ध हो । त्यही सम्बन्धका आधारमा पारसका लागि अन्तिम एकपटक भनेर राजदरबारले पहल गरेको बताइएको छ । थाइ राजपरिवारको पहलमा त्यहाँको प्रहरीले पारसप्रति केही नरमपना अपनाएपछि सात लाख थाइ भाट अर्थात् २१ लाख रुपैयाँ धरौटी बुझाएर छुटाइए पनि मुद्दा टुंगिएको छैन । सो रकम राजपरिवारले हुण्डीमार्फत बैंकक पठाएको बताइएको छ । यसबीचमा पूर्वराजारानी र हिमानीले पारसलाई वेवास्ता गरेको र निर्मल निवासकै कारण पारस विग्रिएको जस्ता प्रचार सुनियोजित रुपमा भएपछि ज्ञानेन्द्र शाह पनि चिन्तित भएका छन् । उनले यसबीचमा हिमानीलाई सम्झाईबुझाइ गरेर पारसलाई भेट्न बैंकक जान सहमत गराएका छन् ।
/www.ratopati.com

एजेन्सी – पढाइ बीचमै छाडेर काम सुरु गरेकी ३० वर्षीया एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य सेवामा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै कलेज छाडेर काम सुरु गरिन् । उनलाई कम्पनी
स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यतिबेलै उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपतिको सूचीमा छिन् । ‘सबैसँग राम्रा र नयाँ आइडिया हुन्छन्,’उनी भन्छिन्,‘मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरे । ’ उनले आफ्नो कम्पनी ‘थेरानोज’लाई अत्याधुनिक र अझै उचाइमा पुर्याउने सोच राखेकी छन् । उनी एक थोपा रगतद्वारा ७० लाख परीक्षणको काम परम्परागत परीक्षणका लागि लाग्ने समयभन्दा छिटो गर्न सक्ने प्रणाली बनाउन चाहन्छिन् । कम्पनीमा उनको ५० प्रतिशत हिस्सा छ । सन् १९८४ मा वासिङटन डिसीमा जन्मिएकी एलिजावेथले आफ्नो ‘टिन एज’चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा उनले रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पछि थेरानोजमा परिवर्तन गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ । अहिले उनको कम्पनीले ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब भन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पत्ति ४ अर्ब ५० करोड डलर रहेको छ । उनी फोब्र्सको ४ सय धनीको सूचीमा १ सय १० औं स्थानमा निछ् । www.ratopati.com

काठमाडौं,असोज ३० – गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन उनकी बहिनी (काकाकी छोरी) सीताष्मा मंगलबार थाइल्यान्ड गएकी छन् । सीताष्मा पूर्वअधिकारकुमार धीरेन्द्रकी माइली
छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रबाट थप रकम लिएर गएको स्रोतले जनाएको छ । तीन दिनअघि पारसका पूर्वसहयोगी राजेश पनि निर्मलनिवासबाट पैसा लिएर बैंकक गएका थिए । थाई अदालतले पारसलाई १२ दिन थुनामा राख्न आदेश दिएको छ । थाइल्यान्डमा रहेका नेपालीका सहयोगमा सीताष्माले उनलाई धरौटीमा रिहा गराउने प्रयास गर्नेछिन् । यसैबीच, सीताष्माले पारसलाई तिहारमा उतै टिका लगाइदिने र पारस आउने भए लिन हिमानीसमेत बैंकक जाने बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।www.ratopati.com

महिलाको सुन्दरताका विषयमा संसारमा थुप्रै अवार्ड, उपाधि र सम्मान खडा गरिएका छन् । सुन्दरतालाई बोल्ड, सेक्सी वा यस्तै समानान्तर नाम दिएर पनि सूची तयार पार्ने थुप्रै संस्था वा मिडिया छन् । तिनैमध्येको ‘स्क्वायर’ म्यागजिनले पनि हरेक वर्ष सर्वाधिक सेक्सी महिलाको सूची सार्वजनिक गर्ने गर्छ । उक्त म्यागजिनले यस वर्ष स्पेनिस मोडेल तथा नायिका पेनेलोप क्रुजलाई जीवित महिलामध्ये सर्वाधिक सेक्सी घोषणा गरेको छ ।
पछिल्लो अंकमा म्यागजिनले कालो स्विमसुट लगाएकी पेनेलोपको आकर्षक कभर फोटोसहित सूची सार्वजनिक गरेको हो । ४० वर्षीया पेनेलोपका दुई सन्तान छन् । चार वर्षअघि उनले जेभियर बारडेमसँग विवाह गरेकी हुन् ।
‘स्क्वायर’ ले पहिले पनि उनलाई ‘ड्रामा क्विन’ को उपाधि दिएको थियो । टिनएजदेखि नै ड्रामामा संघर्ष गरेकी पेनेलोपले त्यहाँबाट थुप्रै अभिनय कौशल सिकेको बताइन् । अहिले पनि नाटकप्रतिको मोह रत्तीभर नघटेको बताउने यी सुन्दरीले ‘विक्की क्रिस्टिना बार्सिलोना’ मा काम गर्दा अहिलेका पति पनि को-स्टार थिए
। सन् २००७ मै ‘म्याक्सिम’ म्यागजिनको ‘हट १००’ सूचीको ५८ औं स्थानमा अटाएकी पेनेलोपलाई सोही वर्ष ‘इम्पायर’ म्यागजिनले पनि एक सय सेक्सिएस्ट मुभी स्टारमा समेटेको थियो । ‘स्क्वायर’ले लेखेको छ, ‘दुई दशकभन्दा बढी सार्वजनिक जीवन बिताइसक्दा पनि पेनेलोपले आफ्नो सुन्दरतालाई बचाइराख्नु एउटा चमत्कार नै हो ।’

हुन त यी फरक फरक तश्वीरले पनि उनका बारे धेरै कुरा बोल्न सक्छन् । उनको विगत सन्तोषजनक र आशावादी थिएन । राजकीय प्रतिष्ठा र शाशकीय साँठगाँठका कारण कहिल्यै खर्चको अभाव पनि देखिएन । इज्यत र प्रतिष्ठाकै निम्ति पूर्व राजा ज्ञानेन्द्रले उनको खर्चमा धेरै कुरा गुमाए । तर समय बदलियो सबै प्रतिष्ठा र शाशकिय साँठगाँठ भताभूङ्ग भयो । यो अवस्था लम्दिै जाँदा पूर्व यूवराज पारशको जीवनमा धेरै उतार चढाव आएसँगै उनी फेरि पक्राउ परे । उनी पक्राउ पर्नुको मुख्य कारण चरेशको व्यापार हो । तर यो पक्राउ काण्ड वा उनको हातमा हत्कडी नौलो होइन । यस अघि ४ पटक यही काण्डमा पक्राउ परेका उनको यो पाँचौं पटकको पक्राउ हो । कहिले नक्कली पैसाको कारोवार त कहिले गाँजा र चरेशको व्यापार उनका लागि दैनिकि जस्तै बनेको छ । तर धेरैलाई थाहा नभएको एउटा कुरा उनी अहिले पनि पैसाको अभावमा छन् । लागु पदार्थ शेवन अर्थात दुरव्यसनिका कारण पारश शाहलाई विभिन्न कामहरु गर्न बाध्य पारेको छ । उनका लागि करिव ५० करोड बढी रकम ज्ञानेन्द्र शाहले यस अघि खर्च गरीसकेका छन् । विदेशका विभिन्न सुधारकार्यमा समेत सहभागि गराइएका उनलाई सुधार गर्न नसकेपछि हार खाएर उनका बुबा ज्ञानेन्द्रले छोराको माया मारेका हुन् । ज्ञानेन्द्र मात्रै होइन पारश शाहकै श्रीमतिले पनि पारशलाई यही कारण माया गर्दीनन् । यस अर्थ एक्लो जीवन विताउँदै आएका पारशले हङ्कङ र थाइल्याण्डमा आफ्नो बासस्थान बनाउँदै आएका छन् । थाइ नागरिक एक महिलाको सहयोगले उनी त्यहाँ बस्दै आएका थिए । तर उनको व्यबहार, उनको दुव्यसनिको पक्ष आदीका कारण ती महिला अर्थात उनकी प्रेमिकाले वास्ता गर्न छाडेकी हुन् । त्यसो त केही समय थाइल्याण्डको च्यान्चाइ स्थित सुधार केन्द्रमा रहेका पूर्व युवराज पारससँग उक्त केन्द्रले प्रतिमहिना डेढ लाख रुपैयाँ शुल्क लिने गरेको थियो । तर विचैमा पारशले त्यहाँ छोडेर बसे ।
छोरो पारसको लागि विभिन्न माध्यमबाट ज्ञानेन्द्र शाहले धिरेन्द्रकी छोरी सिताष्मा मार्फत् पारसलाई पैसा पठाउने गरेका थिए । पारसले नेपालमै ल्याउन चाहेका उनको थाई प्रेमिका कन्निका लिन ले पनि अहिले उनलाई कुनै आर्थिक सहयोग गर्दीनन् । उनले हाल पारश शाहलाई छोडीसकेकी छन् । गत बर्ष फागुनमा हृदयघात भएपछि पूर्वयुवराज पारस करिब डेढ महिना बैंकक स्थित समितिभेज अस्पतालमा भर्ना भएका थिए । उनले त्यत्तिबेला नयाँ जीवन पाएका हुन् । तर हृदयघाटको रोग बल्झिन सक्ने भन्दै पारसलाई यस किसिमको चिन्तामा नराख्न चिकित्सकले सल्लाह दिएका थिए । हुन त पूर्वयुवराजको यसअघिको लागू औषधसम्बन्धी मुद्दा अझै छिनोफानो भएको छैन । उनलाई फुकेत अदालतमा उनको मुद्धा जारी छ । पारस शाह थाइल्यान्डमा तनाबपूर्ण जीवन बिताई रहेका थिए । उनले गर्ने दैनिक खर्च र मुद्धा मामिलाका कारण पारसको दैनिकी तनाबपूर्ण अवस्थामा रहेको हो । थाइल्यान्डमा रहेका नेपाली मुलका केही व्यक्तिसँग राम्रो सम्बन्ध बनाएका पारसलाई पछिल्लो समय उनीहरुले पनि वेवास्ता गर्दे आएका थिए । होटेलको शिशा फुटाउने देखि व्यक्तिमाथि हात हाल्ने पारसको अर्को कुलत थियो । थाइल्यान्डमा लागुपदार्थ सम्बन्धी कानुन एकदमै कडा रहेकोले पनि पारस बिरुद्धको मुद्धामा नेपाली मुलका केही प्रभावशाली व्यक्तिले सहयोग गरिरहेका छन् तर पछिल्ला दिनमा साना साना गल्ति गर्दै उनले सहयोगी साथीहरुलाई समेत दुख दिन थालेपछि पारसबाट उनीहरु टाडीएका हुन् ।www.businesssansar.com/