७ मंसिर, नेपालगञ्ज ।
७ वर्ष मलेसियामा काम गरेर पनि राम्रो कमाई हुन नसकेपछि स्वदेश फर्किएर कुखुरापालन थालेका बाँकै कारकाँदो २ का कृष्ण सुवेदीको व्यवसाय अहिले ६० लाखको हाराहारीमा छ ।
उनी मासिक ६० हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्छन् । अहिले उनी विदेश जान खोजिरहेका युवालाई स्वेदेशमै रोजगारी गर्न सुझव दिँदै हिँडिरहेका भेटिन्छन् ।
पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन, सुवेदी भन्दै थिए, त्यहाँ पाउने तलब त मैले यहीँ कर्मचारीलाई दिन्छु ।
नेपालगन्जस्थित उनको सगरमाथा फ्रेस हाउस र सगरमाथा फ्रेस र एन्ड पोल्ट्री सप्लयार्स बाकेसँगै बर्दियाका कुखुरापालक कृषकहरुका लागि निकै परिचित छ ।
सुबेदीले उत्पादन गरेका कुखुरामात्र बेच्दैनन्, दुवै जिल्लाका कृषकले उत्पादन गरेको कुखुरासँगै मासु पनि विक्री गर्छन् ।
उनको फ्रेस हाउसबाट अहिले दैनिक ३ क्विन्टल र जिउँदो कुखुरा ५ क्विन्टल बिक्री हुन्छ । उनले बाँकै र बर्दियामा मासिक ८ हजार चल्ला आपूर्ति पनि गर्ने गर्दछन् । कुखुराको दाना नै मासिक सय टन बिक्री हुन् छ । फ्रेस हाउस र पोल्ट्री सप्लायर्समा दुवैमा औसत १० हजार रुपैयाँ तलब दिएर ६ कर्मचारी राखेको खबर आजको कारोबार दैनिकले छापेको छ ।
nepaliheadlines.com

व्यापारीहरुले कर तिर्न सकेनन् भनेर सरकारले नै यौन खेलौना व्यापारीका सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गर्यो भने के होला ? साँच्ची सुन्दैमा अनौठो लाग्छ । हुँदै नहुने कुरा जस्तो लाग्छ । तर अमेरिकाको कन्सासमा सरकारले यौन खेलौनाका व्यापारीहरुबाट यौन खेलौना जफत गरेर बिक्रि सुरु गरेको छ ।
समाचार अनुसार कन्सास राज्य सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यका साथ सेक्स टोयको अनलाइन बिक्रि सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको थियो ।
युनाइटेड आउटलेट एलएलसीले बांग नामबाट संचालन गरेका ती यौनखेलौना भण्डारहरुलाई बिक्रि तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो । त्यसरी जफत गरिएका पसलहरुमध्ये दुइवटा टोपेकामा तथा जंकसन, विचिटा र कन्सास सिटीमा एक एक वटा थिए ।
जफत गरिएको सेक्स टोयहरु पुनः ती पसलहरुलाई फिर्ता गरिएको छ ता की अब ती यौनखेलौनाको लिलामीबाट प्राप्त रकम तत्कालै सरकारलाई बुझाइनेछ । रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खुबै खिसिट्युरी गरेको छ ।
विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकनको यस्तो कमदको आलोचना गर्दै भनेका छन्, ‘रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम छ र अहिले पोर्न व्यवसायमा लागेको छ ।’
समन्धित समाचारको भिडियो तल हेर्नुहोस। भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! नोट : यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको एडलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। कृपया, सकभर १८ बर्ष माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

उमेर मात्र आठ वर्ष तर कमाई यति छ कि कुनै राम्रो जागिरको तलब पनि कम लाग्छ । जुन उमेरमा बच्चा खेल्ने–दौडिने गर्दछ त्यहि उमेरमा इवानको कमाई लगभग १२ करोड ५० लाख करोड रहेको छ । यति भनिसक्दा सबैको मनमा यहि प्रश्न उठेको होला, यत्रो कमाई कसरी ? वास्तवमा इवानको एउटा युट्युब च्यानल छ जसमा उनी नयाँ–नयाँ खेलौना र भिडियो गेमको रिभ्यु गर्ने गर्दछन् र उनी भिडियो बनाएर यसलाई पोष्ट गर्ने गर्दछन् । यो काममा उनलाई उनका बुवाले सहयोग गर्ने गर्दछन् । यहि भिडियो रिभ्युको मद्दतले इवान एक वर्षमा १३ लाख अमेरिकी डलर अर्थात (लगभग) नेपाली १२ करोड ५० लाख रुपैयाँ कमाउने गर्दछन् । सुरुमा इवान र उनका बुवाले यो काम रमाइलोको लागि गर्ने गरेको र यो बिस्तारै बिस्तारै उनीहरुको व्यवसाय भएको इवानका बुवाको भनाई छ । इवानका बुवाले एक अन्तर्वाताको क्रममा भनेका थिए कि इवानको भिडियोबाट युट्युबको च्यानलमा हुने कमाई उनको बच्चाको सेभिङ अकाउन्ट र अरु खर्चहरुमा जाने बताए । यो व्यवसायका लागि इवानका बुवाले एउटा सेल्स टिम खडा गरेका छन् जसले विज्ञापनको काम गर्ने गर्दछ । इवानको युट्युब च्यानलमा तपाईंले यस्ता थुप्रै भिडियोहरु पाउन सक्नुहुन्छ । जसमध्ये यो तल दिइएको भिडियोलाई निकै धेरै पटक हेरिएको छ । (एजेन्सी)www.ratopati.com
१३ भदौ, एजेन्सी ।
भारतमा सात फेरा घुमेर अग्नी साची राखेर जीन्दगीभरी साथ दिन्छु भनेर भित्र्याएकी आफ्नी श्रीमतीलाई एक लाख रुपयामा बेचेको खबर छ ।
भारतको पिरोजाबाद जिल्लाको थाना सिरसागंजको बिधौली बस्ने उक महिलाले प्रहरीलाई बताए अनुसार उनलाई उनका श्रीमानले १ लाख रुपयामा बेचेका हुन् ।
उनको विवाह भोगांव थाना क्षेत्रको ग्राम महादिया निवासी विश्राम सिंहका छोरा बबलुसँग ३ वर्ष पहिले भएको थियो । करिब ६ महिना पहिले उनका श्रीमानले दिल्ली उनलाई लिएर गएका थिए । बबलु दिल्लीमा आइसक्रिमको बेच्ने गर्थे ।
ती युवतीले लगाएको आरोप अनुसार बबलुले दिल्लीका रामकिशनसंग उनलाई १ लाखमा बेचेर बेपत्ता भएका थिए । बाध्यताबस आफु ३ महिना रामकिशनसंग बसेको उनले बताएकी छिन् । त्यसपछि मौका पाएर भागेको र नोएडामा आफ्ना १ बर्षको बच्चाको पालनपोषणका लागि मजदुरी गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । यसबीचमा उनले आफ्नो श्रीमानलाई लिन आउनका लागि धेरै दिन फोन गरेर पनि लिन नआएको उनले बताइन् ।
यद्यपी उनि बुधबार आफै घर जानका लागि गाडी चढेर भोगांव नगर पुगेर चिनजानका मनोजको घर पुगिन् त्यहा पुगेर उनले फेरी आफ्ना श्रीमानलाई फोन गर्दा पनि श्रीमान आएनन् । तर ससुरा आएर मनोजको घरमा हंगामा मचाए । त्यहि सुचना प्रहरी पाएपछि ती दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार युवती श्रीमानसंगै बस्न चाहन्छिन् र त्यहाबाट घरमा पनि श्रीमानसंग जान चाहन्छिन् ससुरासंग जान चाहन्निन् ।
तर उनका श्रीमानले भने लिन आउन मानेका छैनन् । त्यसैले अहिले उनलाई नारी निकेतन मथुरामा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं,साउन२३–२ वर्षदेखि बन्द रहेको इजरायलले पहिलोपटक नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा नेपाली कामदारलैजाने प्रस्ताव गरेको छ । यसका लागि इजरायलले पहिलो वर्ष ५० नेपाली कामदार लैजाने प्रस्तावसमेत गरेको छ । नेपालले भने ३ सय ५० देखि ५ सय जनासम्म नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ ।
त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर -करिब ९७ हजार रुपैयाँ० छ । इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकारमार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकारसँग छलफल चलाइरहेको छ ।
यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउनेछन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सीबीच कमिसन लिनेदिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो ।
इजरायलले परीक्षा व्यवस्था पनि हुनुपर्ने प्रस्ताव नेपालसँग गरेको छ । परीक्षा हुँदा अंग्रेजी र गणित विषय आकषिर्त हुनेछन् । पाइलट प्रोजेक्टमा कामदारसँग पैसा नलिने र त्यसपछि रकम लिन सक्ने प्रस्ताव नेपाललाई पठाएको आजको कारोवार दैनिकमा खबर छ ।#ratopati

व्यापारीले आरुलाई पेन्टी लगाइदिए, एउटाको मूल्य एक हजार
आरुका गेडाको आकार महिलाको नितम्ब जस्तै हुने कुराको भेउ पाएपछि एकजना व्यापारीले आफ्नो व्यापार चम्काउन अनौठो जुक्ति अपनाएका छन् । उनले आरुका गेडालाई महिलाले लगाउने पेन्टी आकारका रंगीचंगी कपडा लगाइदिएका छन् ।
चिनिया प्रणय दिवस नजिकिएसँगै चीनको नान्जिङका याओ युआनले यस्तो जुक्ति अपनाएका हुन् । उनले पाकेका तथा पाक्न थालेका आरुका गेडालाई सानो आकारका पेन्टी लगाइदिएर सिँगारेका छन् । पेन्टी लगाएका आरुका ९ वटा गेडालाई आकर्षक बाकसमा राखेका छन् । अनि एक बक्स पेन्टीधारी आरुलाई झण्डै ८ हजार २ सय रुपैयाँमा बेच्ने गरेका छन् ।
९ वटा आरुको मूल्य ८ हजार रुपैयाँ भन्दा बढि अर्थात् एउटा गेडा आरुको मूल्य झण्डै १ हजार रुपैयाँ । यति महंगोमा जाबो अरु कसले किन्ला र ? तर, याओको यो आइडियाले खुबै काम गरेको छ । मानिसले यस्ता पेन्टी लगाएको आरु किन्न खुबै रुची देखाएका छन् र अनलाइन मार्फत आरुको अर्डर गरिरहेका छन् ।
‘आरु र महिनाको नितम्ब स्थलको आकार एउटै हुन्छ । त्यहीँ भएर यस्तो काम किन नगर्ने ? भनेर सोचेँ । यस्तो काम अहिलेसम्म कसैले पनि गरेको थिएन । मलाई अहिले त आरु किन्न चाहने मानिसहरुलाई आरु पूराउनै हम्मे हम्मे परेको छ’ याओ भन्छन् ।
उनका आरुका लागि पेन्टी बनाइदिने कम्पनीहरु निकै नामी कम्पनीहरु भएको दाबी उनको छ । त्यस्ता कम्पनीबाट पेन्टी खरीद गरेपछि उनी आफैले ती पेन्टी आरुलाई पहिराइदिन्छन् । यो हप्ता चीनमा क्विजी पर्व छ, जसलाई चीनमा प्रणय दिवको रुपमा मनाइन्छ । ‘यी आरु टेस्टी, सेक्सी तथा फन्नी छन्’, याओले भनेका छन् ।

हलिउडकी निकै चर्चित मोडल र अभिनेत्री पेरिस हिल्टन आफ्नो प्रेमी रिक सोलोमनसँगको सेक्स टेप लिक भएका कारण निकै तनावमा थिइन् । सेक्स टेप लिक भइसकेपछि अब कुनै पनि पुरुषलाई भरोसा गर्न नसक्ने उनी बताउँछिन् । स्मरण रहोस् सन् २००४ मा ‘द कम अलाइभ’ गर्ल र पेरिस हिल्टन र रक सिलोमनको सेक्स टेप लिक भएको थियो । मिडिया रिपोर्टका अनुसार ३३ वर्षीया हिल्टन यो घटनापछि निकै विक्षिप्त बनेकी थिइन् । उनका अनुसार यो उनको सबैभन्दा दुःखद र भयानक दिनमध्येको एक थियो । हिल्टन भन्छिन्, ‘घटनामा मेरो कुनै गल्ती थिएन किनभने त्यति बेला मेरो उमेर निकै कम थियो ।’ हिल्टन पेशागत रुपमा मोडल हुन् । (एजेन्सी)