आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।
चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकि हुन् ।
आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ । आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।
मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकि छिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने उखानलाई सत्य सावित गर्दै एकजना ८४ वर्षे वृद्ध पुरुष १७ वर्षका लक्काजवान सुन्दरी जुम्ल्याहा दिदीबहिनीसँग डेटिङ गए ।
कुरकुरे बैँशका जुम्ल्याहा ठिटीसँग डेटिङ जान पाउँदा ती बुढा मख्ख मात्र थिएनन् मनमा धेरै इच्छा पालेका थिए र ती इच्छा तथा प्यास मेटाउने धोको पनि संगालेका थिए । तर विचरा ती बुढाको डेटिङ निकै दुखान्त भयो । बैशालु किशोरीहरुसँग प्यास मेटाउने सपना चकनाचुर त भयो नै, उनीमाथि जिउ बाँधेर लुटपाट पनि गरियो । अमेरिकाको म्यानहटनका ८४ वर्षीय पाउल आरोनसनले अनलाइन डेटिङ साइटमार्फत १७ वर्षीय किशोरी शैना फोस्टरलाई फेला पारे । ती ८४ वर्षे बृद्ध र १७ वर्षे किशोरीको पहिलो डेटिङ त रमाइलै भयो । तर दोश्रो डेटिङमा भने शैनाले आफ्नी जुम्ल्याहा बहिनी शलैनलाई पनि सँगै ल्याइन् । दिनभर तिनजना मज्जाले गफ गरे र महंगो रेष्टुरेन्टमा खानपिन समेत गरे । बेलुकी पाउलले ती जुम्ल्याहा किशोरीलाई डिनरका लागि आफ्नो घर बोलाए । रातको डिनरमा वृद्धको घर पुगेपछि भने कुरा बिगि्रयो । ती जुम्ल्याहा दिदीबहिनीले वृद्धलाई बाँधे र उनको पैसा तथा क्रेडिट कार्ड लुटेर लगे । अनि बजार गएर मेकअपका सामान किने । पछि ती वृद्धले आफुमाथि भएको लुटपाटको बारेमा प्रहरीमा उजुरी गरेपछि घटनाको बारेमा खुलासा भएको छ । बृद्धलाई बाँधेर लुटेको आरोपमा जुम्ल्याहा किशोरीमाथि अपहरण, लुटपाट तथा आक्रमणको मुद्दा लागेको छ । किशोरीहरुले भने आफुहरुमाथि वृद्धले उजुरी गर्नु निराधार रहेको बताएका छन् । डिनरका लागि बोलाएर बुढाले आफुलाई यौन सम्बन्धका लागि प्रस्ताव राखेको र दुव्र्यवहार गर्न थालेपछि उसलाई बाँधेर पैसा लगिदिएको उनीहरुले बताएका छन् । www.onlinekhabar.com

नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । खासगरी नाभीको आकार प्रकारले महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत छ ।
गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् ।
यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा तिब्र हुन्छ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ ।
नाइटो पेटको ठीक बीचमा नभएर केही दायँाबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।
यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् ।
बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् ।
खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् ।
ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ ।
नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् ।
- एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।
कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।
पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
हो, श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।
तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी
dainiknepal.com

हामीले एक पटकमा करिब 10% मष्तिस्क प्रयोगमा ल्याउन सक्छौ । यसको मतलब यो हैन कि 10% मष्तिस्कमात्र प्रयोगमा आउछ ।10
हामी सुतेको बेलामा मष्तिस्कले उठेको बेला भन्दा बढि काम गरिरहेको हुन्छ । 20% शरिरको शक्ति खर्च गर्ने मष्तिस्क 60% बोसो ( fat ) ले बनेको हुन्छ र मष्तिस्कमा दुखाइ थाहा पाउने रिसेप्टर(pain receptors) हुदैन ।
यसको अर्थ टाउको को बाहिरि हड्डिको कवच निकालेर भित्रको गिदीमा छुदा पनि हामीलाइ छोइएको महसुस हुन्न । दुखाइ थाहा नहुने भएकाले नै दिमाग को अपरेसन बिरामीलाइ बेहोस नबनाइकन पनि गर्न सकिन्छ ।
मष्तिस्कलाइ एकदमै सजिलो सग उल्लु बनाउन सकिन्छ । जस्तो कि, तलको तस्बिरमा A र B लेखिएको वर्गको रंग एउटै छ तर तपाइले फरक देख्नु हुन्छ ।
nepaliheadlines.com

के तपाईले भुत देख्नुभएको छ ? यदि देख्नु भएको छैन भने पनि सुन्नुभएको छ होला पक्कै पनि । भारतको उत्तराखण्ड प्रहरीसंग एउटा यस्तै हैरान पार्ने बिषयले यतिबेला भारतीय सञ्चारमाध्यममा स्थान पाएको छ । यो सुनेर सबै अचम्ममा पर्ने परेका छन ।
उत्तराखण्डको चर्चित तीर्थस्थल हरिद्वारमा एक युवतीले कनखल पुलिसचौकीमा भुतले आफुलाई गर्भवती बनाएको दाबी गरेकी छिन् । ती युवतीले आफुलाई भुतले गर्भवती बनाएपछि आफुले जुम्ल्याहा बच्चालाई जन्म दिएको दाबी गरिन् । ती युवतीका अनुसार ती बच्चालाई जन्म दिएर आफुसंगै राखेको बेला अचानक गायब भएको पनि प्रहरीलाई बताएकी छिन् । उनले ती बच्चाहरु खोजिदिन प्रहरीलाई आग्रह समेत गरेकी छिन् ।
एक भारतीय समाचार पत्रमा प्रकाशित रिर्पोटका अनुसार यो घटना गत बुधबारकाे हो । यो कुरा सुन्दा भारतीय प्रहरी समेत अक्क न मक्क परेको छ । प्रहरी स्रोतका अनुसार ती युवती फटाफट अंग्रेजी बोलिरहेकी थिइन् । उनले यी सबै कुरा प्रहरीलाई अंग्रेजीमै बताएकी थिइन । उनको साथमा एक आफ्ना बितेका सबै कुरा लेखेको डायरी थियो । ती युवतीले आफु इजीनियरिङकी छात्रा बताएकी थिइन् र आफुले बिएड गरेको समेत उनले प्रहरीलाई बताएको प्रहरीले जानकारी दियो ।
प्रहरीहरुले भने ती युवती मानसिक रुपमा ठिक नभएको दाबी गरेको छ । उनले अनुसन्धानका लागि युवतीका परिवारसंग कुरा गर्ने बताएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

३९ वर्षकी मिकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ । कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ । मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् । www.zestkhabar.com
विद्यार्थीहरूले स्कुल-कलेजमा राम्रो पर्फमेन्सका लागि धेरै पढेर मात्रै हुँदैन, पुगुन्जेल सुत्नु पनि अत्यावश्यक छ । पर्याप्त निद्रा लिने विद्यार्थीहरूले पढाइमा पनि राम्रो गर्ने रहेछन् । ‘स्लिप मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।
उक्त अध्ययन अनुसार, कम सुत्दा सोच्ने क्षमता प्रभावित हुने गर्छ । पर्याप्त निद्राले विद्यार्थीसहित सबैलाइ ऊर्जावान् राख्ने गर्छ । पुगुन्जेल सुत्ने गर्दा मस्तिष्क तरोताजा भइरहन्छ । किशोर र युवाको करिअरलाई पर्याप्त निद्राले एउटा दिशा देखाउने गर्छ ।
उपर्युक्त निष्कर्षमा पुग्नुअघि स्विडेनको उप्साला विश्वविद्यालयका अनुसन्धाताहरूले २० हजार विद्यार्थीमाथि अनुसन्धान गरेका थिए । पढाइ र निद्राबारेको त्यो अनुसन्धानमा १२ वर्षदेखि १९ वर्षसम्मका छात्रछात्रालाई सामेल गरिएको थियो । त्यसको परिणाम अनुसार, जो विद्यार्थी पर्याप्त मात्रामा सुत्ने गरेका थिए, उनीहरूको पढाइ राम्रो पाइएको थियो । मजाले नसुत्नेहरूमध्ये धेरैजसो असफल हुने गरेको अनुसन्धाताहरूले पाए ।
अनुसन्धान अनुसार, पर्याप्त मात्रामा सुत्नेहरूको तुलनामा कम सुत्नेहरूले पढाइमा अपेक्षित पर्फमेन्स देखाउन सक्दैनन् । उक्त अनुसन्धानमा सहभागीमध्ये ३० प्रतिसत किशोरकिशोरीमा नियमित रुपमा निद्रासम्बन्धी समस्या पाइएको थियो । khabar-time.blogspot.co.il/
भिडियो हेर्न तल क्लिक गर्नुस होला !

काठमाडौं । अक्सर युवाहरु अन्जानमा परेका हुन्छन् की युवतीसँग कसरी कुराकानी गर्ने ? उनीहरुले युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन् ।
केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेको पाइन्छ । युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन ।
युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् ।
उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । मनोविज्ञहरु यस्ता समस्यालाई लिएर चिन्ता लिनुनपर्ने बताउँछन् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुपर्ने विज्ञहरुको भनाई छ ।
यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।
अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने ? तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।
अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् ।
हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ ।
यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ । तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प रहन्न, तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् ।
-एजेन्सीको सहयोगमा

आमा र छोरी एउटै दिनमा गर्भवती हुनु र एकैदिनमा बच्चा जन्माउनु, सायद यो विरलै हुने संयोग हो । तर अमेरिकामा भएको छ यस्तै । एकैदिन गर्भवती भएका आमा र छोरीले एकैदिन बच्चा जन्माएका छन् अस्पतालमा ।
समाचार अनुसार अमेरिकाको फ्लोरिडास्थित ली मेमोरियल अस्पतालमा आमा हेथर पेन्टीकोफ र उनकी छोरी डेस्टिन मार्टिनले गएको मंगलबार एकैदिन बच्चा जन्माए ।
डेलिभरीका लागि अस्पतालमा भर्ना भएका आमाछोरी मध्ये आमा चाहीले पहिले बच्चा जन्माइन् । आमाले बहिनी जन्माएको ३ घण्टापछि छोरीले छोरो जन्माइन् ।
आमाले बहिनी जन्माइदिएको ३ घण्टापछि छोरीले नाती जन्माइदिएपछि भतिजो डेमिन र सानिआमा मेडेलिन एउटै उमेरका बनेका छन् । डाक्टरहरुका अनुसार ती आमाछोरी एकैदिन गर्भिणी बनेका थिए र उनीहरुलाई डेलिभरीको लागि मंगलबारको एउटै डेट दिइएको थियो ।
/www.onlinekhabar.com

एजेन्सी । पढाई बिचमै छाडेर काम सुरु गरेकी ३० वर्षीय एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य क्षेत्रमा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै उनले कलेज छोडेर काम सुरु गरिन् ।
उनलाई कम्पनी स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यतिबेलैदेखि उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपनिको सूचीमा छन् ।
‘सबैसँग नयाँ र राम्रा आइडिया हुन्छन्, ’ उनी भन्छिन्, ‘मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरे । उनले आफ्नो कम्पनी ‘थेरानोज’ लाई अत्याधुनिक र अझै उचाईमा पुर्याउने सोच राखेकी छन् ।
सन् १९८४ मा वासिङ्टनमा जन्मिएकी एलिजावेथले आफ्नो टिनएज चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पनि थोरानोजमा परिवर्तन गरिएको हो ।
उनको कम्पनीले ५ सय भन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब डलरभन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पती ४ अर्ब ५० करोड डलर रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सेक्स जीवनको अभिन्न पाटो हो । तर यसको विषयमा कुरा गर्न भने त्यति सहज मानिदैन ।
सेक्स सम्बन्धी केही आम जिज्ञासाहरु जीवनभर जवाफ नभेटिने पनि हुन्छन् । केही त्यस्ता प्रश्न पनि छन् जो सबैको मनमा उठ्छन् तर जवाफ सहजै पाहिँदैन । यहाँ हामी आम मानिसमा सेक्सका विषयमा हुने ५ जिज्ञासामाथि सेक्स विशेषज्ञ र सेक्स थेरापिष्टका जवाफ प्रस्तुत गरेका छौं ।
१ सामान्यतया जोडीहरुले कति समयमा सेक्स गर्छन् ?
सबै जसो मानिसमा यो जिज्ञासा मनमा हुन्छ कि सामान्य जोडीले कति समयमा कति पटक सेक्स गर्छन् । सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यानका अनुसार बयस्क जोडीहरु हप्तामा २ देखि ३ पटक सम्म यौन सम्बन्ध राख्छन् ।
तर अलि पाका उमेरका जोडी भने हप्ता वा १५ दिनमा १ वा २ पटक सम्म सेक्स गर्छन् ।
२ सेक्सको अवधि कति हो वा कति सम्म लम्बिन सक्छ ?
खासमा सेक्स कति समय सम्म गरिन्छ वा लम्विन सक्छ भन्ने कुरा निरपेक्ष नरहेको विशेषज्ञहरुको भनाई छ । जोडीको मनोदसा, उनीहरुको एक अर्काप्रतिको भाव, समय र परिस्थिती सबै कुरा यसमा जोडिएका हुन्छन् ।
सामान्यतया एउटा पुरुष महिलाको योनीमा लिङ्ग प्रवेश गराएको ५ देखि ६ मिनेटमा स्खलित हुन्छ । यदि कुनै पनि पुरुष २ मिनेट भन्दा पनि कम समयमा स्खलित हुन्छ भने त्यो भने समस्याको विषय हुन सक्छ ।
तर महिलाको हकमा भने यो विषय अलि जटिल छ । सबै महिला केवल लिङ्ग योनीमा छिराएकै भरमा सन्तुष्ट नहुने विशेषज्ञहरुको भनाइ छ । महिलाहरुलाई कम्तिमा २० मिनेट यौन क्रिडा गर्नु पर्छ । यो सबै महिलालाई आवश्यक रहेको उनीहरुको भनाइ छ ।
३ लिङ्ग कति ठूलो हुनु पर्छ ? सामान्य लिङ्गको आकार के हो ?
सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यानका अनुसार सामान्य लिङ्गको लम्बाइ ४ दशमलव ५ इन्च देखि ७ दशमलव ५ अर्थात ११ देखि १८ सेन्टिमिटरको हुन्छ ।
तर सामान्य अवस्थामा जुनसुकै आकारको देखिएपनि उत्तेजित भएको समयमा लिङ्गले आफ्नो बास्तविक आकार ग्रहण गर्ने उनको भनाइ छ ।
४ महिलाहरुमा जि स्पट वास्तवमै हुन्छ त ?के सबै महिलामा जि स्पट हुन्छ ?
सेक्स थेरापिष्ट डाक्टर गिनी म्यान्सवर्ग जि स्पट एउटा भ्रम मात्र भएको बताउँछिन् । योनीको अघिल्लो भित्तोमा एउटा स्थान हुने र त्यसमा छुँदा अत्याधिक आनन्द आउने गरेको भएपनि यो नियमित भने नभएको उनको भनाइ छ ।
त्यसैगरी सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यान पनि जि स्पट हुनेमा आफुलाई विश्वास नभएको बताउँछन् ।
५ आफ्नो पार्टनर यौनिकरुपमा सन्तुष्टी दिन नसक्ने भएमा वा यौन सम्बन्धी समस्या आए के गर्ने ?
आफ्नो साथीलाई कुनै पनि यौन सम्बन्धी समस्या आएमा केही असहज हुन सक्छ । तर जुनसुकै समस्या देखिएपनि एक अर्कामा कुराकानी गरेर समाधान खोज्नु बुद्धिमानी हुन्छ । मानिसहरु हतारमा पार्टनरलाई परेको समस्या नबुझ्ने पनि हुन्छन् । तर त्यसो गर्नु हुँदैन ।
सन्तुष्टी नआएपनि पार्टनरसँग रिसाइ हाल्ने वा आरोप लगाउने बानी राम्रो होइन ।
पुरुषहरुमा शीघ्र पतनको समस्या आम रुपमा हुन्छ । तर चिकित्सकको सहयोगमा समस्या समाधान गर्न सकिन्छ ।
त्यसैगरी कतिपय महिलामा पनि यौनमा सन्तुष्टी नआउने वा पार्टनरलाई सन्तुष्ट राख्न नसक्ने समस्या हुन्छ । कतिपय औषधीको प्रयोगले पनि यस्तो हुन सक्ने विशेषज्ञहरुको भनाइ छ ।
nepaliheadlines.com भिडियो तल छ

पोल्याण्डमा बस्दै आएका ४० वर्षीय पडविन्सिकी ठुलो दुर्घटनाबाट बाँचेका छन् । उनको आँखाको केही भाग तलबाट काठको चोइटा छिरेर घाँटीबाट निस्किएको थियो । अस्पतालमा भर्ना गरिएका पडविन्सिकीको अनुहारमा छिरेको काठको चोइटा धेरै मुस्किलले निकालिएको हो ।
आफ्नो घर मर्मत गर्ने क्रममा छानाबाट खसेपछि काठको चोइटा उनको आँखाको केही भाग तलबाट छिरेर घाँटीबाट बाहिर निस्किएको थियो । यो दृश्य देखिरहेका केही मानिसले स्वयमसेवकलाई बोलाएका थिए । लगत्तै उनलाई अस्पतालमा भर्ना गरियो । उक्त अस्पतालमा एक्स–रे मेसिनमा उनलाई राख्न नसकिएपछि उनलाई अर्को अस्पतालमा रिफर गरियो । बेहोस अवस्थामा रहेका उनको बाँच्ने आशा कमै मात्र थियो । तर, लामो शल्यक्रिया पछि उनको अनुहारमा रहेको काठको चोइटा निकाल्न डाक्टरहरु सफल भए । डाक्टरहरु पनि उनी बाँच्न सफल भएकोमा चमत्कार नै भएको बताउँछन् ।/www.zestkhabar.com/

संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो । यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन ।
जापानमा १२ जना अभिनेत्रीले एड्स नियन्त्रणका लागि अनौठो पहल लिएका छन् । उनीहरुले कोष स्थापना गर्नका लागि २४ घण्टाका लागि आफ्ना स्तन दान गरेका छन् । १२ अभिनेत्रीले च्यारिटीमा पैसा दिने आफ्ना फ्यानहरुलाई सार्वजनिक स्थलमै स्तन समात्न दिएका हुन् । बयस्कहरुका लागि बनाइने चलचित्रमा अभिनय गर्ने ती अभिनेत्रीहरुले स्तन समात्न दिएवापत फ्यानहरुले एड्स नियन्त्रको लागि स्थापित कोषमा पैसा दान गर्नु पर्थ्यो ।
जापानको बयस्कहरुका लागि सामग्री प्रसारण गर्ने स्काइ पर्फेक्ट टिभी “Eroticism Saves the Earth Telethon” नामक २४ घण्टे च्यारिटी शोमा अभिनेत्रीहरुले यस्तो अनौठो विधीबाट कोष स्थापना गरेका हुन् । उक्त टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा फ्यानहरुले आफुलाई मन पर्ने अभिनेत्रीसँग कुराकानी गर्ने र सँगै बस्ने मौका समेत पाएका थिए । यो कार्यक्रमबाट अभिनेत्रीहरुले २० लाख जापानै एन जम्मा गरेका छन् ।
साइबर सुरक्षा सम्बन्धी काम गर्ने क्यास्प्रेस्काईले सामाजिक सञ्जालको चर्चित कम्पनी फेसबुकले एन्ड्रोइडमा फेसबुक चलाउनेहरूको एसएमएस र गोप्य सूचनाहरू पढ्ने गरेको बताएको छ ।
क्यास्प्रेस्काईले एक रिपोर्टमा पछिल्ला दिनमा फेसबुकले आफ्नो एण्ड्रोइडमा फेसबुक एप्लिकेशन चलाउनेहरूको एसएमएस सूचनाहरू पढ्ने गरेको बताएका छन् । फेसबुकको एप्लिकेशनको नयाँ अपडेटको साथमा फेसबुकले उक्त सुविधा समेत ल्याएको बताइएको छ । यसले फेसबुक प्रयोगकर्तामा चिन्ता बढेको छ । यस बारेमा फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन् ।
अमेरिकी जासुसी कार्यक्रमलाई सार्वजनिक गर्ने एडवर्ड स्नोडेनले अमेरिकी राष्ट्रीय सुरक्षा एजेन्सीलाई विश्व स्तरमा जासुसी गर्नेका लागि मद्धत गर्नका लागि फेसबुकले पनि सहयोग गरेको आरोप स्नोडेनले लगाएका थिए । उक्त आरोपको भने फेसबुकले खण्डन गरेको थियो ।
एण्ड्रोइड फोनमा फेसबुक एप्लिकेशन इन्टल गर्दा कुनै कुनै कुराहरू भर्न आग्रह गर्छ र त्यसको अपडेटेड भर्जनले प्रयोगकर्ताको 'प्रयोगकर्ताको एसएमएस र एसएमएस पढ्ने अनुमति समेत माग्ने गर्छ ।http://edailynewsnepal.blogspot.co.il/2014/11/blog-post_601.html#.VF8elvmUeKQ

एजेन्सी न्युयोर्क, कात्तिक २२
फेसबुकका सिइओ मार्क जुकरवर्ग प्रायः खैरो रङको टिसर्टमा देखिन्छन्। अर्बपति सेलिब्रेटीले सधैँ एउटै रंगको टिसर्ट लगाउँदा किन होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो। जुकरवर्गले भने काम नलाग्ने र खराब सोच त्याग्न खैरो टिसर्ट लगाउने गरेको बताएका छन्।
आफ्नो जीवनकथामा आधारित फिल्म 'द सोसल नेटवर्क' को विषयमा आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले खैरो टिसर्ट लगाउनुको कारण खोलका हुन। तर, खैरो टिसर्ट लगाउँदा कसरी गलत सोच विचार हटछन् भन्ने विषयमा भने जुकरवर्गले प्रष्ट पारेनन्।http://edailynewsnepal.blogspot.co.il/ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी । प्रख्यात संगीतकार माजार्टको संगीतको धुनमा स्तन हल्लाएको भिडियो अपलोड गरेर चर्चित भएकी टाटु मोडल सारा एक्स अहिले तनावको जीवन बाँचिरहेकी छन् । उनले सार्वजनिक गरेको भिडियो चर्चित
बनेपछि उनलाई हत्याको धम्की आएपछि उनी तनावमा बाँचिरहेकी हुन् । स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान सञ्चालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले साराले मोजार्टको संगीतको तालमा आफ्ना स्तन हल्लाएको भिडियो युट्युबमा अपलोड गरेपछि त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।उक्त भिडियो एक सातामा नै २० लाखभन्दा बढी पटक हेरिएको थियो । साराले हालै एक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उक्त भिडियो हेर्ने केही व्यक्तिले आफूलाई मार्ने धम्की दिएको सार्वजनिक गरेकी हुन् । http://edailynewsnepal.blogspot.co.il/भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारत बिहारको एक गाउँका स्थानीयहरुले एक जोडी बाँदरको विवाह धुमधामसँग गरेका छन् ।
बाँदरको विवाहमा करिब २०० गाउँले सहभागी भएका थिए ।
बाँदर पालेका मालिकले नै सो बिवाह आयोजना गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती मालिकले बाँदरलाई धर्मपुत्रजस्ते गरी पालेका थिए । सञ्चारमाध्यमका अनुसार रामु नाम गरेका १३ वर्षीय बाँदरलाई रादुलारी नाम गरेकी पाेथी बाँदरसँग बाजागाँजा सहित सनकै तामझामका साथ विवाह सम्पन्न गरिएको थियो । नवजोडीलाई आर्शिवाद दिनका लागि सयौँका संख्यामा मानिसहरुको उपस्थिति रहेको समेत बताइएको छ । ती बाँदरका मालिक उदेश महताले रामुलाइृ परिवारको जेठो सन्तानका रुपमा लिएको बताए ।
पेशाले मजदुरी गर्ने महताले सात वर्षअघि रामुलाइ बिहार लगेका थिए । त्यसपछि गाउँमै भएको एक महोत्सवमा रामदुलारीलाई किनेका थिए । बिस्तारै दुवे बाँदरले उक अर्कालाइृ मन पराउन थालेपछि उनिहरुको विवाह गरिदिएको महतो बताए । विवाह गराउनेमा हिन्दु पुजारी सुनिल शास्त्री रहेका थिए । शास्त्रीले महतोले बारम्बार बिवाहका लागि अनुरोध गरेपछि विवाह गरिदिएको बताए ।
विवाहमा रामुले सेतो टिसर्ट लगाएको थियो भने रामदुलारीले निलो स्कर्ट लगाएकी थिइन् ।
: http://nepaliheadlines.com

एजेन्सी/ छेपारोले रङ बदलेको बारम्बार सुन्ने गरिन्छ । तर, के तपाईंले पहाडले पनि रङ परिवर्तन गर्छ भन्ने सुन्नुभएको छ ? छैन भने अब सुन्नुस् । यस्तो पहाड आइसल्यान्डमा छ ।
आइसल्यान्डको फजलाबक नेचर रिजर्बमा यस्तै एउटा पहाड छ । यसले मौसमअनुसार आफ्नो रङ बदल्ने गर्छ । बेलायती फोटोग्राफर एन्डो लोरियाले एउटै पहाडको विभिन्न रङको तस्बिर एउटा म्यागजिनमार्फत सार्वजनिक गरेपछि यसले धेरैलाई अचम्ममा पारेको छ ।
यद्यपि, पहाडले कसरी रङ बदल्छ भन्ने खुलाइएको छैन । मौसमअनुसार हुने हिमपात, वर्षालगायत कारणले पहाडले रङ बदल्ने गरेको अनुमान गरिएको छ । ‘जाडोमा पहाडमा बरफ जम्छ ।
त्यतिवेला पहाडको रङ पूरै बदलिन्छ । त्यस्तै गर्मीमा टन्टलापुर घाम लाग्ने हुँदा पहाडको रङ बेग्लै हुन्छ । बरफ जम्ने र पग्लिने क्रममा पहाडको रङ पनि बदलिन्छ,’ समाचारमा भनिएको छ । यद्यपि, अरू पहाडमा गर्मी र जाडोमा पहाडको रङ यसैगरी किन बदलिँदैन भन्नेबारे केही खुलाइएको छैन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :