नयाँदिल्ली : आगामी वर्ष दक्षिण कोरियामा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने भारतीय राष्ट्रिय टोलीका महिला खेलाडी गर्भवती रहे नरहेको परीक्षण गरिएको छ। स्पोर्टस् अथोरिटी अफ इन्डिया (एसएआई) ले खेलाडीको गर्भ परीक्षण गरेपछि यसको निकै आलोचना भइरहेको छ।
गर्भ परीक्षणको नियम अविवाहित र जुनियर महिला खेलाडीमा समेत लागू गरिएको छ। विश्व बक्सिङ महासंघ (आईबा) ले गर्भवती नभएका खेलाडीलाई मात्र पठाउन निर्देशन दिएपछि महिला खेलाडीको गर्भ परीक्षण गरिएको दाबी एसएआईले गरेको छ। आईबाले गर्भ परीक्षण गरिएको प्रमाण पेस नगरिए महिला खेलाडीलाई प्रतियोगितामा भाग लिन नदिने एसएआईले जनाएको छ।
एसएआईका कार्यकारी निर्देशक सुधीर सेठियाले प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीको गर्भ परीक्षण भइसकेको जानकारी दिए। उनले यसबाट कुनै पनि खेलाडीको मानवअधिकार हनन नभएको दाबी गरे। 'प्रतियोगितामा भाग लिने हो भने हामीले आईबाको निर्देशन मान्नै पर्छ, हाम्रा उद्देश्य खेलाडीको मानवअधिकार हनन गर्नु होइन', उनले भने।
भारतीय खेलाडीको गर्भ परीक्षण गरिएको यो पहिलो घटना नभएको पनि उनले बताए। 'यो नियम खेलाडीकै सुरक्षाका लागि हो', सेठियाले भने। उनले भारतमा यो विषय संवेदनशील भएको पनि स्वीकार गरे। विज्ञहरूले यसलाई मानवअधिकार हननका रूपमा व्याख्या गरेका छन्।
'आठजना अविवाहित महिला खेलाडीको गर्भ परीक्षण गरिएको छ। मानवअधिकार उल्लंघनको योभन्दा उत्तम उदाहरण अरू के हुन सक्छ', एएसआईका सल्लाहकार समेत रहेका डा. पीएसएम चन्द्रनले भने। चन्द्रण इन्डियन फेडेरेसन अफ स्पोर्टस्का पूर्वअध्यक्ष पनि हुन्। चन्द्रनले आईबाको विधानमा गर्भ परीक्षण गर्नुपर्छ भन्ने उल्लेख नभएको दाबी पनि गरे। यसबाट अविवाहित महिला खेलाडीको आत्म सम्मानमा चोट पुगेको उनले बताए।-एजेन्सी
- See more at: http://annapurnapost.com/News.aspx/story/2091#sthash.bnX6JPR4.IFABKJHr.dpuf
काठमाडौं, कात्तिक १० – मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरको किनरारा ओभल मैदानमा
अमेरिकाले टस जितेर अमेरिकाले पहिले ब्याटिङ गरिरहेको छ । यसअघि युगाण्डालाई पहिलो खेलमा युगाण्डासंग २० रनले हारेपनि दोश्रो खेलमा बर्मुडालाई ६ विकेटले हराउन सफल नेपालले तेस्रो खेलमा हिजो सिंगापुरलाई हराएको थियो । २ खेल जितेको नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ । अमेरिकाले ३ खेलमा १ खेल मात्र जितेको छ । नेपालले अमेरिकालाई हराउन सके डिभिजन टूमा बढुवा हुने संभावना बलियो हुने छ । प्रतियोगिताको शीर्ष २ मा अटाउने टोली डिभिजन टूमा बढुवा हुनेछन् । www.ratopati.com
तस्विर स्राेत : क्रिकइन्फो
काठमाडौ, कार्तिक ९ - एक हार र एक जितसँगै दुई अंक बटुलेको नेपालले दोस्रो जितको आशासहित अबिले मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध खेलिरहेको छ ।
टस जितेको सिंगापुरले नेपालाई व्याटिङ निम्तो दिएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर छन् ।
नेपालले पहिरो ओभरमै ओपनर सुबास खकुरेललाई गुमाएको छ । उनी दुई बल मात्र खेलेर शून्य रनमै आउट भए ।
पहिलो खेलमा मलेसियाँग २० रनले पराजित नेपालले दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो ।
डिभिजन ३ को शीर्ष स्थानमा रहने दुई टिम डिभिजन २ मा बढूवा हुनेछन् ।http://www.ekantipur.com/
काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।
यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।
पहिलो खेलमा नेपाल विहीबार युगान्डासँग २० रनले पराजित भएको थियो । जितसँगै नेपालले प्रतियोगितामा उपाधि दाबेदारी पस्केको छ ।
६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् । -imagekhabar.com

दुई महिला क्रिकेटरलाई अनुशासनको कारवाही
रक्सी पिएर बबाल गरेपछि ६ महिना प्रतिबन्ध
काठमाडौं, असोज २६ – नेपाली महिला क्रिकेटको सिनयर टोलीका पूर्व कप्तान नेरी थापा तथा क्रिकेटर सोनु खड्का ६ महिनाका लागि प्रतिबन्धित भएका छन् ।
अनुशासन विपरितको काम गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले दुई जनालाई प्रतिबन्ध लगाएको हो ।
क्यानको शनिबार बसेको बोर्ड बैठकले नेरी र सोनुलाई ६ महिना प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
१७ औं एसियाडका लागि दक्षिण कोरिया जानुअघि नेरी र सोनुले होटलमा अभद्र व्यवहार गरेको उजुरीका आधारमा उनीहरुमाथि कारवाही गरिएको बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौं, असोज १५ - भारतकी ३१ वर्षकी महिला खेलाडी मेरी कोमले दक्षिण कोरियामा चलिहरको एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छिन् ।
मेरी कोमले ४८ देखि ५१ किलो तौल समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा काजकिस्तानकी झाइना शिरकविकोवालाई २–० ले पराजित गरिन् ।
एसियाली खेलमा भारतको यो सातौं स्वर्ण हो । मेरी कोमले क्षमता अनुसार कै प्रदर्शन गरेको उनका प्रशिक्षकले बताएका छन् । पाँच पटककी विश्व च्याम्पियन ३१ वर्षकी कोमकै जीवनीमाथि तयार भएको चलचित्र मेरी कोम केही समयअघि मात्र प्रदर्शन भएको थियो । चलचित्रमा अभिनेत्री प्रियंका चोपडाले मेरी कोमको भुमिका निभाएकी थिइन् । चलचित्रमा मेरी कोमको प्रशिक्षकको भुमिकामा नेपाली कलाकार सुनिल थापाले अभिनय गरेका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौं, आश्विन १ । युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लव लिभरपुलले विजयी सुरुवात गर्दा आर्सनल भने पराजित भएको छ । ५ वर्षपछि युरोपको शिर्ष प्रतियोगितामा पुनरागमन गरेको लिभरपुलले गएराती भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई २-१ ले हरायो ।
खेलमा मारीयो बालोटेलीको गोलमार्फत अग्रता लिएको लिभरपुललाई विजयी गराउन कप्तान स्टेभेन जेरार्डले अन्तिम मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेका थिए ।
अर्को इग्लिश क्लव आर्सनल भने गएराती जर्मनीको बोरुसीया डर्टमण्डसँग २-० ले पराजित भएको छ ।
च्याम्पियन्स लिगकै खेलमा स्पेनिस क्लव रियाल मिड्रडले स्विजरल्याण्डको एफ.सी. बाजललाई ५-१ ले हराँउदा अर्को स्पेनीस क्लव एट्लेटिको मड्रिड भने ग्रिसको ओलम्पियाकोससँग ३-२ ले हारेको छ ।
यसैगरी ईटालीको युभेन्टसले स्विडेनको माल्मो फुटबल क्ल्वलाई २-० ले हराँउदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई २-० ले पाखा लगायो । जर्मनीको बायर लिभरकुजेन भने फ्रान्सको ए.एस. मोनाकोसँग १-० ले पराजित भयो ।
टर्कीको गालातासारे र बेल्जियमको एन्डरलेच्टले २-२ गोलको बराबरी खेलेका छन् । युएफा च्याम्पियन्स लिग अन्तर्गत समुहका पहिलो चरणका ८ खेलहरु गएराती भएभने बाँकी ८ खेलहरु आज राती हुनेछन् ।
आज राती बायर्न म्युनिख र म्यान्चेस्टर सिटी, ए.एस. रोमा र सि.एस.के.ए मस्को, आयाक्स र पि.एस.जी., बार्सीलोना र अपोईल निकोसीया, चेल्सी र शाल्का, स्पोर्टीङ लिस्बन र मारीबोर, एथ्लेटिक बिल्बाओ र शख्तर तथा एफ.सी पोर्टो र बोरीसोभ भिड्नेछन् ।
imagekhabar.com

म चाहन्छु मेरो खेल जीवनको समाप्ति म्यानचेस्टर युनाइटेडबाटै होस्,’ रोनाल्डोले स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्दै भने, ‘मेरो र म्यानचेस्टरबीच भावनात्मक सम्बन्ध छ, यो कहिले पनि टुट्दैन ।’ सन् २००९ मा रोनाल्डो तत्कालीन कीर्तिमानी सम्झौताका रुपमा म्यानचेस्टरबाट रियलमा अनुबन्ध भएका थिए ।
त्यसबेला उनी ९ करोड पाउन्डमा रियल छिरेका थिए । उनले भने, ‘मेरो समर्थन सधैँ म्यानचेस्टरलाई रहनेछ ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
काठमाडौं, भाद्र १९ । माल्दिभ्सविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबल खेलमा नेपाली महिला टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालका पहिलो रोजाइका खेलाडीहरु सम्मिलित टोली नेपाल ‘रातो’ले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–८ को सोझो सेटमा हरायो ।
खेलमा नेपाली टोलीको नेतृत्व विनिता बुढाथोकीले गरेकी थिइन् । एसियाडको तयारीमा रहेको माल्दिभ्स तीनओटा मैत्रीपूर्ण भलिबल खेलको लागि नेपाल आएको हो ।
टोलीले भोलि मञ्जु गुरुङको कप्तानीमा रहेको नेपाल ‘निलो’सँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल आइतबार पुनः नेपाल ‘रातो’सँग नै हुनेछ ।
नेपाली महिला भलिबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको यो दोस्रो अवसर हो । यसअघि नेपालले २०४४ सालमा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

किर्तिमान विभिन्न कारणले रहन्छ । एक जना पप गायकले सामाजिक संजालमा गरेको पोष्टमा सबैभन्दा बढि कमेन्ट आएकै कारण गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।
पप ग्रुप इ एक्स ओ सँग सम्बन्धित चिनिया पप गायक लुहानले चिनिया सामाजिक संजाल वोइबोमा गरेको फुटबल सँग सम्बन्धित पोष्टमा १ करोड ३१ लाख ६३ हजार ८ सय ५९ कमेन्ट आएपछि गिनिज बुकले उनलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको हो । उनले उक्त पोष्टमा भनेका थिए, ‘मैले यसकारण म्यानचेष्टर युनाइटेडलाई माया गर्छु ।’
सन् २०१२ को सेप्टेम्बर १० मा उनले वोइबोमा पहिलोपटक उक्त पोष्ट गरेका थिए । गत अगष्ट ५ मा उक्त पोष्टमा कमेन्ट संख्या १ करोड ३१ लाख ६३ हजार ५ सय ५९ पुगेको हो ।
अहिलेपनि यो पोष्टमा कमेन्ट आउने क्रम जारी नै छ र कमेन्टको संख्या १ करोड ३४ लाख पुगिसकेको छ ।
एक्जोका प्रमुख गायक रहेका लुहान हालै मिस ग्रानी फिल्म मार्फत फिल्ममा समेत अभिनय गर्न सुरु गरेका छन् ।
स्मरण रहोस् विश्वमा सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता रहेको देशको किर्तिमान पनि चीनकै पोल्टामा छ । सन् २०१३ को अन्त्यसम्ममा चीनमा ६१ करोड ८० लाख मानिसले इन्टरनेट चलाउँथे । जुन कुल जनसंख्याको ४५.८ प्रतिशत हो ।

काठमाडौं, भदौ २ – एसीसी यू १६ प्रिमियर क्रिकेटमा बहराइनसामू नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए भने रवि चन्दले ३३ रनको योगदान दिएका छन् ।
२९ साउन, काठमाडौं । नेपाली क्रिकेटर शरद भेरवाकरले अमेरिका लिग क्रिकेट खेल्ने भएका छन् । उनी आज अमेरिका जाँदैछन् ।
सिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा उनले पन्जाव लायनबाट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्लबका मालिक लोभकेस कालिया हुन्, उनको भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको मर्विन डेलियन पनि छन् ।
शरद भेसवाकरले नर्थ टेक्सास लिग पनि खेल्नेछन् । उनी सेप्टेम्बर दोस्रो साता नेपाल र्फकनेछन् ।

२० साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रि सिजनको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधि जितेको छ ।
मंगलबार विहान भएको फाइनल भिडन्तमा लुइस भानगालको म्यानचेष्टर युनाइटेडले अर्को इङ्लिस टोली लिभरपुललाई ३–१ ले पराजित गर्दै उपाधि उचालेको हो ।
अमेरिकामा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । कप्तान स्टफेन जेरार्डको १४ औं मिनेटको पेनाल्टी गोलबाट लिएको अग्रता लिभरपुलले दोस्रो हाफमा जागाउन सकेन । ५५ औं मिनेटमा वायन रुनीले बराबरी गोल फर्काए भने त्यसको दुई मिनेटपछि नै माटाले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा लिनगार्डले गोल गरेपछि युनाइटेड ३–१ ले विजयी भयो ।

(एजेन्सी) कजाकिस्तानकी एक युवा भलिबल खेलाडीलाई धेरै राम्री हुँदा समस्या परेको छ । उनी राम्री भएकी कारण फ्यान र मिडियाले उनलाई मात्र ध्यान दिन थालेपछि उनका टिमका अन्य खेलाडीका साथै प्रशिक्षक पनि रुष्ट बनेका छन् । १८ वर्षीय सबिना अल्टाइनबेकोभालाई एसियन अन्डर च्याम्पियनसीप अघि कसैले चिन्दैनथे । तर, जब उनी उक्त प्रतियोगिताका लागि ताइवानको राजधानी पुगिन्, उनी आफ्नो सुन्दरताका A कारण चर्चाको केन्द्र बनेकी छिन् । प्रायः कुनै खेलाडीको बारेमा केही शब्द मात्र लेख्ने मिडियाले उनको बारेमा १० पेज लामो फोटो र फिचर
राखेको थियो । केही कलाकारहरुले उनको एनिमी कार्टुन समेत बनाएका छन् । यसबाट उनका साथीहरु रुष्ट बनेका छन् । भलिबल टिममा सबिना मात्र भएको जस्तै गरी मिडियामा भएको प्रचारबाजीले उनको राष्ट्र समेतमा आलोचना हुन लागेको छ । ‘अहिले दर्शकहरु कजाकिस्तानको खेलभन्दा सबिनालाई हेर्छन्,’ कजाकिस्तानको एक मिडियाले लेखेको छ । उनको प्रशिक्षकले पनि यसरी काम गर्न Sabina-Altynbekova-Wallpaper-नसकिने बताएका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्रका दर्शकहरु उनीसँग आकर्षित बनेका छन् । यसमा चीन, भियतनाम, ताइवान, जापान, दक्षिण कोरिया, मलेसियाका र फिलिपिन्सका हजारौं फ्यानहरु रहेका छन् । सबिनाले आफू प्रतिको आकर्षण देखरे शुरुमा निकै खुसी भएको तर अहिले धेरै हुन लागेको स्वीकार गरेकी छिन्

हलिउडकी निकै चर्चित मोडल र अभिनेत्री पेरिस हिल्टन आफ्नो प्रेमी रिक सोलोमनसँगको सेक्स टेप लिक भएका कारण निकै तनावमा थिइन् । सेक्स टेप लिक भइसकेपछि अब कुनै पनि पुरुषलाई भरोसा गर्न नसक्ने उनी बताउँछिन् । स्मरण रहोस् सन् २००४ मा ‘द कम अलाइभ’ गर्ल र पेरिस हिल्टन र रक सिलोमनको सेक्स टेप लिक भएको थियो । मिडिया रिपोर्टका अनुसार ३३ वर्षीया हिल्टन यो घटनापछि निकै विक्षिप्त बनेकी थिइन् । उनका अनुसार यो उनको सबैभन्दा दुःखद र भयानक दिनमध्येको एक थियो । हिल्टन भन्छिन्, ‘घटनामा मेरो कुनै गल्ती थिएन किनभने त्यति बेला मेरो उमेर निकै कम थियो ।’ हिल्टन पेशागत रुपमा मोडल हुन् । (एजेन्सी)