पशुअधिकार कर्मी यी नायिकाले पशुबलीको यो परम्परा रोकेर पुस्तौसम्मलाई शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रह गरेकी छिन्। 'गढीमाई देवी निर्दोष प्राणीको बलीमा खुसी हुन्छिन् र यस्तो क्रूर हिंसाबाट सम्वृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास गर्न सक्दिनँ,' उनले पत्रमा लेखेकी छिन्।
आफूले महामहिम राष्ट्रपतिलाई सन् २००९ मा लेखेको पत्रको कुनै जवाफ नपाए पनि आशा नत्यागेको र यसले सकारात्मक परिणाम ल्याउँला भन्नेमा विश्वस्त भएको ब्रिजिट बताएकी छिन्। गढीमाई मेलामा हुने पशुबली रोक्न नेपाल र विश्वकै पशुअधिकारकर्मीले आवाज उठाइरहेका छन्।
'दुई दिनको अवधिमा २ लाख ५० हजार राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतोमुसाको बली दिइने यो मेलालाई संसारले बेचैनीपूर्वक हेर्नेछ,' ब्रिजिटले लेखेकी छिन्, 'यस्तो अभ्यासले प्राचीन र क्रूर परम्परालाई मात्र प्रदर्शन गर्छ जुन यो संसारमा प्रचलनबाट हराइसकेको होला भन्ने मलाई लागेको थियो।'
विश्वका निम्ति यो अत्यन्तै रक्त पिपासु परम्परा भएको उल्लेख गर्दै फ्रान्सेली नायिकाले नेपालले प्राणीहरूलाई आघात नगर्ने सन्देश प्रवाह गरेर झन् धेरै आध्यामिक भावना फैलाउन सक्ने विश्वास पनि व्यक्त गरेकी छिन्।
'मास हिस्टेरिया'लाई उपयोग गर्न खोज्ने व्यवसायिक उद्देश्य बोकेको समूहलाई सरकारले वैधानिकता दिन नहुने आग्रह उनले गरेकी छिन्। 'त्यस्तै हो भने त सरकारले लागु औषध वा मदिरालाई वैधानिकता दिने पर्वको आयोजना गर्दा त झन् संसारभरिका 'भक्त'हरूलाई आकर्षण गर्न सक्छ,' उनले व्यंग्यात्मक शैलीमा लेखेकी छिन्।
भारतको गृह मन्त्रालयले नेपालमा पशु नलैजान छिमेकी चार जिल्लालाई आदेश दिएपछि त्यो रोकिएको चर्चा गर्दै हिमाञ्चल प्रदेश अदालतले समेत यसलाई निषेध गरिसकेको उनले उल्लेख गरेकी छिन्। 'यस्तो क्रूर परम्परा अन्त्य गर्न म महामहिमसँग विनम्र आग्रह गर्छु,' उनले पत्रमा लेखेकी छिन्, 'म यहाँलाई आश्वस्त गराउन चाहन्छु, यसले तपाईंको मुलुकमा सधैँ सम्पन्नता प्राप्त हुनेछ
।
'http://setopati.com/samaj/19838/
सोमबार, कार्तिक २४,
थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह फेसबुकमा स्टाटस लेख्न पछिल्लो समय सक्रिय छन् । केही दिनअघि गाँजा सहित पक्राउ परेर छुटे लगत्तै उनले फेसबुकमार्फत आफूलाई प्रेमिकाले फसाएको उल्लेख गरेका थिए ।
सोमबार फेरि उनले फेसबुकमा अर्को स्टाटस लेखेका छन् । आफ्नी प्रेमिका कन्निका चाइसानले फेसबुकमा राखेको कभर फोटोलाई शेयर गर्दै उनले लेखेका छन्ः
‘‘कि पछि लाग कि अघि बढ । केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन् । जति सक्यो छिटो यो कुरा अंगाल्न सक्यो भने जीवनलाई राम्रोतिर मोड्न सकिन्छ । तथ्यहरु सधैं तथ्य नै हुन्छन् । किनकी कसैलाई तथ्य मन मर्दैन । त्यसलाई परिवर्तन पनि गर्न सकिदैन’
पारसको यो स्टाटसमा लाइक र कमेन्ट गर्नेको संख्या थपिंदो छ ।http://edailynewsnepal.blogspot.co.il/2014/11/blog-post_500.html#.VGBKzPmUeKQ
भिडियो हेर्न तल क्लिक गर्नुहोस

टोकियो । जापानमा फेरि एक नेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा करिब २० वर्षअघि जापान आएका ताराबहादुर पुनको उपचारका क्रममा शनिबार दिउसो मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला रिघा गाविस लाम्चे २ घर भएका पुनको ५ वर्षअघि फोक्सो र कलेजोको क्यान्सरको सर्जरी गरिएको थियो । पाँच वर्षपछि सोही रोग बल्झिएपछि तोसिमा अस्पताल इतावासीमा उपचार भइरहेको थियो ।
टोकियोमा परिवारसँगै बस्दै आएका ५२ वर्षीय पुनका श्रीमती एक छोरा र ४ छोरी रहेका छन् । उनको यही नोभेम्बर ११ तारिखमा अन्त्येष्टि गरिने परिवारले जनाएको
: http://www.nepalsandesh.comभिडियो तल छ

साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्टिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ ।
गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद गाविस वडा नं ३ भावर निवासी वर्ष ३१ की शोभा परियारलाई रु आठ लाख आठ हजार ८८८ सहयोग गर्न लागेको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष विष्णुसागर धमला विकेले जानकारी दिए ।
सञ्जालमा सङ्कलन भएको उक्त रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिन लागिएको उनले बताए ।
उक्त रकम शोभाको ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गर्न लागिएको बताइएको छ ।
साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो ।
तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो ।
उक्त घटना भएपछि हालसम्म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगबाट रु छ लाख ५० हजार सङ्कलन भइसकेको मृतक शोभाकी बहिनी रेखा परियारले जानकारी दिएकी छन ।
- See more at: http://nepaliheadlines.com

काठमाडौं, १८ कात्तिक । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै निगमले पेट्रोलको प्रतिलिटर १२८ रुपैयाँ तोकेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा १०१ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले तीन दिन ढिला गरि नयाँ मूल्य पठाएको निगमले जनाएको छ। आइओसीले एक तारिखमै नयाँ मूल्य पठाउनुपर्ने भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार नयाँ मूल्य उपलब्ध गराएको हो। आइओसीले समयमै नयाँ मूल्य उपलब्ध नगराएकाले तीन ढिला गरी मूल्य समायोजन गरिएको निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए।
आइओसीबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाएको हो। आयल निगमले स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न सुरु गरेसूगै अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढ अनुसार नै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गर्छ। भारतले शुक्रबार रातिबाट नै लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ ५९ पैसा भारु घटाएको थियो। भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागू हुनेगरी थप एक रुपैया घटाएको थियो।edailynewsnepal.blogspot.co.il/

वैदेशिक रोजगारीको शिलशिलामा इजरायल पुगेकी स्थायी घर सिक्किम भएकी एक नेपालिभाषी अन्दाजी ३५ बर्षीय अनु शेर्पा नाम गरेकी महिलाले आफु बस्दै आएको कोठामै झुन्डिएर आत्महत्या गरेको एन आई न्यूज इजरायलले जनाएकोछ |
महिलाले काम गर्ने नजिकै तिवेरियामै कार्यरत नेपालीले दिएको जानकारी अनुसार मृतकले काम गर्ने घरमा रोजगारदाता लगायत परिवार रहने गर्दथे|उनलाई छुट्टै रुम दीइएकाले बेलुका काम सकेर रुममा जाने गर्द थिइन्|बिहान करिब ८ बजे सम्म पनि उनि डिउटी नआए पछी मालिकले फोन गर्दा फोन नउठाए पछी उनि सुत्ने कोठाको ढोका ढक्ढक्याउडा पनि नखोले पछी भर्याङ् प्रयोग गरि झ्याल बाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेको रोजगारदाताको पारिवारिक श्रोतले वताएको छ |यस्तो अबस्था फेला पारे लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले घटनास्थलको निरिक्षण गरि मृतकको शवलाई तिवेरियाको पुरिया हस्पिटलतर्फ लगेको जनाईएको छ|
उनको कोठाबाट उनले लेखेका केहि चिठ्ठी हरु साथमा रातो मसिले लेखिएको चिठ्ठी समेत रहेको घटनाको वारेमा वुझ्न घटनास्थल पुग्नुभएकी समाजसेवी सावि पाठकले जानकारी दिनु भएको छ|अनुसन्धानमा घरयासी कारणले आत्महत्या गरिएको अनुमान गरिएको छ|उनि बिबाहित र उनकि करिब ११ बर्षीय छोरी रहेको एन आइ न्युजले छापेको छ्| साभार : एन आई न्यूज इजरायलhttp://www.pardeshikhabar.com/

काठमाडौं : मलेसियाका केही रोजगारदाताले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेका नेपाली कामदार लिन बन्द गरेका छन्। धेरै कामदार जाने त्यहाँको पेनाङराज्यले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेको भन्दै नेपाली कामदार लिन रोकेको हो। अन्य राज्यले पनि क्रमश: नेपाली कामदार लिन रोक्न सक्ने संकेत दिएका छन्।
पेनाङ तेस्रो धेरै नेपाली कामदार जाने राज्यमा पर्छ। मलेसियामा नौवटा राज्य छन्। बायोमेट्रिक एक सफ्टवेयर हो। यो फिंगर प्रिन्ट लिन तथा अपराधी चिन्न प्रयोग गरिने प्रणाली भएकाले स्वास्थ्य परीक्षणमा अनिवार्य नगर्न व्यवसायीले माग गर्दै आएका छन्। यो प्रणालीबाट स्वास्थ्य परीक्षण गर्दा जाने कामदारको लागत खर्च ह्वात्तै बढ्ने भएकाले व्यवसायी विरोधमा उत्रिएका हुन्।
पेनाङले कामदार लिन रोकेपछि त्यहाँ जानेमध्ये २५ प्रतिशत कामदार प्रभावित हुने वैदेशिक रोजगार व्यवसायीले जानकारी दिएका छन्। हाल मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुकमा पर्छ। पेनाङको यो निर्णय फिर्ता नभएमा मलेसिया जाने कामदारको संख्यामा गिरावट आउनेछ।
कामदार जाने क्रम घटेमा आन्तरिक बजारमा रोजगारी दिन सक्ने अवस्था नभएकाले बेरोजगारी समस्या थप बढ्न सक्नेछ। मलेसियामा हाल सात लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन्। सबैभन्दा बढी रेमिट्यान्स पनि मलेसियाबाटै भित्रिने गरेको छ। नेपाली कामदारको प्रमुख आकर्षक गन्तव्यमा कामदार लिन बन्द गरे पनि सरकारले पहल नगरेको भन्दै व्यवसायीले सरकारको आलोचना गरेका छन्।
बायोमेट्रिक प्रणाली लागू गर्ने वा नगर्ने भन्नेमा मेडिकल व्यवसायी र म्यानपावर व्यवसायीबीच चर्को विवाद छ। स्वास्थ्य परीक्षण गराउने मेडिकल व्यवसायी पनि दुई खेमामा विभाजित भएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले मलेसियाको पेनाङ राज्यले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगर्ने कामदार लिन रोकेको जानकारी दिए। 'पेनाङले मात्र लिन बन्द गर्दा मलेसिया जाने २५ प्रतिशत कामदार संख्यामा गिरावट आउँछ', उनले भने, 'मेरै कम्पनीको नौजना कामदारलाई पेन्डिङमा राखिएको छ।' खनाल मलेसियामा धेरै कामदार पठाउने व्यवसायीमा पर्छन्।
मलेसियाले केही महिनाअघि त्यहाँ जाने सबै कामदारलाई अनिवार्य बायोमेट्रिक पद्धतिबाट स्वास्थ्य परीक्षण गराउन नेपाललाई दबाब दिएको थियो। यो प्रणालीको नेपालका म्यानपावर कम्पनीले चर्को विरोध गरेपछि नेपाल सरकार यो प्रणाली लागू गर्नबाट पछि हटेको हो।
नेपालले बायोमेट्रिक प्रणाली लागू गर्ने विषयमा अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन। नेपाल सरकारको अनुमतिबिना मलेसियाले मात्र एकतर्फी रूपमा बायोमेट्रिक कार्यान्वयनमा ल्याउन नपाउने भए पनि त्यहाँका केही राज्यले कामदार लिन रोकेका हुन्।
नेपाल सरकारले भने मलेसियाले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेका कामदार लिन छाडेका बारेमा अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको बताएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले मलेसियाले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेका कामदार लिन छाडेका बारेमा आधिकारिक जानकारी नआएको बताए। 'अहिलेसम्म कहींबाट जानकारी आएको छैन। तर, वास्तविकता के रहेछ, हामी छिट्टै बुझ्छौं', उनले भने।
बायोमेट्रिक प्रणाली लागू गर्ने वा नगर्ने भन्नेमा स्वास्थ्य परीक्षण गराउने मेडिकल संस्थाका व्यवसायी र म्यानपावर व्यवसायीबीच चर्को विवाद छ। स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पनि दुई खेमामा विभाजित भएका छन्। मलेसियाले नेपालका ३७ वटा मेडिकललाई बायोमेट्रिकबाट स्वास्थ्य परीक्षण गराउन स्वीकृति दिएको छ। तर, नेपाल सरकारले भने यसलाई मान्यता दिएको छैन।
म्यानपावर व्यवसायीले बायोमेट्रिक प्रणाली लागू गरिएमा जाने कामदारको लागत खर्च करिब १० हजार रुपैयाँ बढ्ने दाबी गरेका छन्। हाल मलेसिया जाने कामदारसँग व्यवसायीले अधिकतम ८० हजार रुपैयाँसम्म लिन पाउने नियम छ। तर, जाने कामदारले अहिले पनि सरकारले तोकेको भन्दा दोब्बरसम्म बढी खर्च गर्दै आएका छन्।
बायोमेट्रिक कार्यान्वयनमा आएमा कामदारको थाप्लोमा अतिरिक्त भार थोपरिनेछ। नेपालमा बायोमेट्रिकबाट स्वास्थ्य परीक्षण गरिए पनि मलेसिया पुगेपछि पुन: स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले यसको कुनै अर्थ नरहेको उपाध्यक्ष खनालले बताए।
annapurnapost.com

निर्भीक नारायण
(2)अबुधाबी, कात्तिक १२– यु.ए.ई, दुबईको फुजेरामा भएको दुर्घटनामा परी मंगलबार बिहान एक नेपाली किशोरीको मृत्यु भएको छ ।
काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै आई रहेकी किशा लामा मंगलबार बिहान यु.ए.ईको समय १०ः३० बजे कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो ।
ठक्कर लगतै २२ वर्षीय किशोरी किशा लामाको घटनास्थलमै मृत्यु भएको हो । घटना भए लगत्तै शवलाई फुजेराको एक हस्पिटलमा राखिएको जानकारी पाईएको छ।
www.ratopati.com

नवराज बस्नेत । अबुधाबी युएई
आफ्नो परिवारलाई सुखी र खुशी राख्ने चाहना कसलाई पो हुदैन र यस्तै सोच्दै ग्याप्चा ३ मोरङ् कि कमला लामा (नाम परिबर्तन) ले केही गर्ने सोच गरिन ।
मोरङ्कै मिलन तामांगसंग उनले आफ्नो दुस्खेसो पोखिन् । मिलनले सुर्य तामांगसंग चिनजान गराईदिए । सुर्य तामांगकै अनुरोधमा उनी काठमाडौँ पुगिन् ।
काठमाडौँ आएपछि सुर्य तामांगले तिमीलाई राम्रो र धेरै पैसा कमाउने ठाउँमा विदेश पठाईदिन्छु तर मैले भनेको मान्नु भन्ने सर्त गराए । उनले गाउँको स्कुलमा जम्मा ५ कक्षा सम्मको अध्ययन गरेकी थिइन् । काठमाडौँको एक गेस्ट हाउसमा करिब तीन महिनाको बसाई पछि उनलाई दुबई पुर्याइयो । दुबई पुग्दा सम्म सुर्य तामांगलाई रु २५,०००, उनी बसेको गेस्टहाउसलाई रु १०,००० बुझाएको उनी सम्झना गर्छिन । तामांगको भनाइ अनुसार दुबईमा खान बस्न र मासिक १,२०० युएई दिराम पाइन्छ भनेका थिए तर उनले बल्ल तल्ल ८,०० युएई दिराम पाइन् र उक्त मासिक तलब पनि उनले समयमा पाउन सकिनन् ।
उनले काम गर्दै आएको घरमा सात जनालाई खाना बनाएर खुवाउनु, घरको सरसफाई गर्नु, बगैचामा पानी लगाउनु लगाएत सम्पूर्ण काम गर्नु पर्ने थियो । तर पनि उनलाई गालीगलौज गर्ने, समयमा तलब नदिने र कुटपिट समेत भएपछि सहन नसकेर उनी उक्त घर छाडेर अन्य कतै भाग्ने वा मर्ने मनस्थितिमा पुगिन ।
जाऊ कतै चिनेको सहारा दिने कोही छैन धेरै पिडामा थिइन् रे एक दिन बगैचामा पानी लगाउदै गर्दा एक जना बंगाली संग उनको चिनजान भएछ । उक्त बंगालीले झुटो आस्वासन दिएर काम गर्दै गरेको त्यस घर छाड्न लगायो भन्छिन उनि । काम गरेको घरमा आफ्नो सबै समान छाडेर उनी बंगालीले बताए अनुसारको स्थानमा पुगिन् । बंगालीले अनैतिक कार्यमा लगाउने प्रयास गर्दै गर्दा नेपाली ट्याक्सी ड्राइभरसंग भेट भएछ । उक्त ड्राइभरलाई आफ्नो सबै दुःख सुनाउदै मोबाइल न. पनि लिने र दिने गरिन् ।
ट्याक्सी ड्राइभरले लामाको सम्पर्क न. र उनले पाएको सबै दुःख को बारेमा नेपाली प्रवासी श्रमिक संघ युएइका संयोजक नवराज बस्नेतलाई सुनाए । त्यस पछि संयोजक बस्नेत र लामाको बिचमा कुराकानी भयो । त्यसपछि संयोजक बस्नेत सहितको श्रमिक संघको टोली उनी भएको स्थान पत्ता लगाई उक्त स्थानबाट ट्याक्सीमा नेपाली राजदूतावासमा ल्याइदिए । अहिले भने उनी नेपाली राजदुत धनन्जय झा संग भेट भएपछि अब चाडै नेपाल फर्कने आसा गर्दै राजदूतावासको सेल्टर कोठामा बसेकी छन् ।
/nepaliheadlines.com

मनिला, कार्तिक ७ – गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ । यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक प्रवेशाज्ञा प्रणालीमा सुधार गर्न तथा दुव्र्यवहार रोक्न घरेलु महिला
कामदारका लागि श्रम कानुन पारित गर्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचसँगको एक भिडियो अन्तर्वार्तामा फिलिपिनी महिला मारेली ब्रुवाले आफ्ना पूर्व रोजगारदाताले आफूलाई पहिलेनै खरिद गरिएको र गुनासो गर्ने आफ्नो अधिकार नभएको बताएको जानकारी दिइन् । उनले आफूलाई प्रति महिना १००० दिराम दिने सम्झौता गरिए पनि ८०० दिराम मात्र दिइएको बताइन् । यो रकम फिलिपिन्समा न्युनतम बेतन बराबर हुनआउँछ । ब्रुआ जस्तै ९९ घरेलु कामदारले ह्युमन राइट्स वाचसँगको मल्टिमेडिया अन्तर्वार्तामा गुनासो गरेका छन् । यो प्रतिवेदन मनिलामा सार्वजनिक भएको हो । संयुक्त अरब इमिरेट्समा फिलिपिन्स, इन्डोनेसिया, भारत, बङ्गलादेश, श्रीलङ्का, नेपाल तथा इथियोपियाबाट एक लाख ४६ हजार महिला घरेलु कामदारका रुपमा काम गर्छन् । यस मानवअधिकारवादी संस्थाले संयुक्त अरब इमिरेट्सले यी महिला कामदारलाई कुनै पनि दण्ड नभोगिकन आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्थायुक्त प्रवेशाज्ञा प्रणाली बनाउनुपर्ने माग गरेको छ । वर्तमान प्रणालीमा कुनै घरेलु महिला कामदारले आफ्नो नोकरी परिवर्तन गर्न चाहेमा निजलाई भविष्यमा नोकरीका लागि प्रतिबन्ध लगाउने व्यवस्था छ । यहाँ रोजगारदातालाई यी महिलाका लागि प्रायोजन गर्ने व्यक्तिको रूपमा लिइन्छ र उनीहरूले महिलामाथि दुव्र्यवहार गर्ने गरेको बताइन्छ । ह्युमन राइट्स वाचले श्रम कानुन पारित गर्नका साथै यी महिला कामदारका लागि कार्य अवधि स्पष्ट हुनुपर्ने, उनीहरूलाई प्रतिसाता एक दिन बिदा दिनुपर्ने र २४ घण्टाको अवधिमा ८ घण्टा आराम गर्न दिनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । संयुक्त अरब इमिरेट्सको श्रम कानुनअन्तर्गत घरेलु महिला कामदार नआउने तथा प्रवेशाज्ञामा गरिएको सुधारमा पनि उनीहरू नसमेटिने वाचले जानकारी दिएको छ । यस संस्थाले संयुक्त अरब इमिरेट्समा कामदार पठाउने मुलुकलाई यस मुलुकमा आफ्नो दूताबासको कर्मचारीलाई बलियो बनाउन, आफ्ना नागरिकलाई उनीहरूको अधिकारका विषयमा जानकारी दिन तथा यस मुलुकका सरकारसँग दुव्र्यवहारका विषयमा समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेको छ । एचआरडब्लुको प्रतिवेदनमा समावेश फिलिपिन्सका अर्का महिला जिनी अल्फिलरले आफूलाई रोजगारदाताकी आमाले उनको भनेको नमान्दा हातमा इस्तिरीले डामिदिएको बताइन् । संयुक्त अरब इमिरेट्सका अधिकारी यी दाबीका विषयमा प्रतिक्रिया दिएका छैनन् । रासस÷एएफपी www.ratopati.com/

चलचित्र छ एकान छ मा अभिनय गरेर एकाएक चर्चामा आएका कलाकार सन्दिप क्षेत्री नयाँ सिनेमामा अनुवन्धित भएका छन् । वितरक एवं निर्माता गोपाल कायस्थ (पानपराग)ले आफ्नो जन्मदिनको अबसर पारेर सन्दीपलाई सिनेमामा अनुवन्धित गरेका हुन् । संझौता रकमको रुपमा कायस्थलेे दिएको रकम कहिले
पनि खर्च नगर्ने कलाकार सन्दिपले बताए । हङकङ नेफ्टा अवार्डमा सहभागी भएर नेपाल फर्किने क्रममा मलेसियाको एयरपोर्टमा सन्दिपलाई कायस्थले नयाँ सिनेमा लुटेरामा अनुवन्धित गरेका हुन् । आफूले नजिकको देवता नचिनेको कायस्थले बताए । सन्दिपको अभिनय क्षमता आफूले नेफ्टा अवार्डमा देखेको र भूमिका सुहाउँने भएपछि अनुवन्धित गरेको कायस्थले बताए । यो सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । चलचित्रमा नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् । गतबर्ष चलचित्र सेतो वाघका लागि निर्देशक निर शाहले पनि छायांकार सन्जय लामालाई उड्दै गरेको प्लेनमा अनुवन्धित गरेका थिए । www.onlinekhabar.com

काठमाडौ, कार्तिक ५ - वैदेशिक रोजगारीमा गएका ४४ जना नेपालीको शव विभिन्न मुलुकमा अलपत्र अवस्थामा रहेका छन् ।
साउदी अरबमा २१, कतारमा १२, मलेसियामा ६, कुवेतमा चार र दुवईमा एक गरी ४४ शव अलपत्र अवस्थामा रहेका हुन् । ४४ शवमध्ये ६ शव नेपाल ल्याउने प्रक्रिया सुरु भए पनि बाँकी ३८ शवको कानुनी प्रक्रिया, मृतकको पहिचान र उसको परिवारको पहिचान हुन नसकेको जस्ता समस्याका कारण अझै केही समय अलपत्र अवस्थामै रहने देखिएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबारको बैठकमा विदेशमा मृत्यु भएका नेपाली कामदारको शव झिकाउन भएको ढिलाइबारे जवाफ दिँदै श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले दैनिक सरदर चारजना नेपालीको शव नेपाल आउने गरेको बताए ।
समिति बैठकले शव छिटो ल्याउन पहल गर्न, कुन कामदारको शव के कारणले ल्याउन ढिलाइ भएको हो त्यसको ठोस रुपमा लिखित जवाफ दिन, नेपाली कामदार जाने मुलुकसँग श्रम सम्झौता छिटो गर्न निर्देशन दिएको छ ।
समितिका सभापति प्रभू साहले केही शव ल्याउन कानुनी जटिलता देखिएकाले त्यसलाई फुकाउन आवश्यक पहल गर्न, अवैधानिक रुपमा गएका कामदारको पनि शव ल्याउने व्यवस्था मिलाउन र दूतावासमा आवश्यक कर्मचारीको दरबन्दी मिलान गर्नसमेत निर्देशन दिने निर्णय बैठकले गरेको जानकारी दिए।
समितिमा जवाफ दिँदै राज्यमन्त्री गुरुङले गत आर्थिक वर्षमा विभिन्न कारणले मृत्यु भएका ८८० जना नेपाली कामदारको शव नेपाल ल्याइएको जानकारी दिए ।
रोजगारदाताको लापर्बाही, कामदारको शव पहिचान नहुनु, राहदानीमा उल्लेख विवरण गलत देखिनु, कामदार गैरकानुनी रुपमा बस्नु, कामदारको मृत्यु भएमा हुने कानुनी प्रक्रिया लम्बिनु जस्ता कारणले समयमै शव ल्याउन नसकिएको राज्यमन्त्री गुरुङको भनाइ थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला सिवाकोटीले शव ल्याउने कार्यविधि नबन्दा केही समस्या उत्पन्न भएको बताउँदै मन्त्रालय कार्यविधि निर्माणमा लागिरहेको जानकारी दिए ।
उनले यसै वर्ष मलेसिया, साउदी अरब र कुवेतमा श्रम सम्झौताको लागि श्रम मन्त्रालयले परराष्ट्रमार्फत पत्र पठाए पनि आशातित प्रगति भइनसकेको बताए ।
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले राजदूतावास रहेको स्थान र कामदारको मृत्यु भएको स्थान धेरै टाढा रहनु, धेरै ठूलो क्षेत्रफल भएको मुलुकमा कामदारको मृत्यु भएको स्थानमा पुग्न केही दिन नै लाग्ने अवस्था हुनु, मृत्यु भएका कामदारको कागज पत्र पूरा नहुँदा दूतावासलाई प्रमाणित गर्न गाह्रो हुने, रोजगारदाताले शव पठाउन सहयोग नगर्नु, दूतावासमा आवश्यकमात्रामा कामदार नहुनु जस्ता कारणले कामदारको शव ल्याउन कठिनाइ परिरहेको उल्लेख गरे ।
कामदारको माग ल्याउँदा सम्बन्धित मुलुकको राजदूतावासबाट प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सके वैदेसिक रोजगारीमा देखिएका धेरै समस्या समाधान हुने उनको भनाइ थियो ।
वैदेसिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैधानिक रुपमा विदेश गएका कामदारको शव ल्याउन बोर्डलाई सहज भए पनि अवैधानिक रुपमा गएका कामदारको शव ल्याउन कानुनी अड्चन रहेकाले समस्या उत्पन्न गरेको धारणा राखे ।http://www.ekantipur.com/

३१ असोज, मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतले १० बर्ष कैदको सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नुपरेको हो । तामान सिकुस्थित एक पोलक्लिनिकमा
गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ । सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ । पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ । मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ । यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ। www.onlinekhabar.com

सोमबार, आश्विन २०,
मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ। राजधानी क्वालालम्पुरको श्री हर्तमासस्थित एक सपिङ सेन्टरमा कार्यारत झापा बिर्तामोडका ३९ वर्षीय एकनाथ अधिकारीको सुतेकै ठाउँमा ज्यान गएको हो।
रोजगारीका सिलसिलामा दुई महिनाअघि मलेसिया पुगेका अधिकारीको सुतेकै ठाउँमा ज्यान गएको मलेसियाबाट खोटाङका चिसाङ शेर्पाले जानकारी दिए। बेलुका सकुशल सुतेका अधिकारी भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेको उनका साथीहरुले बताएका छन्। मलेसियामै पुगेका मृतक अधिकारीका सालो महेन्द्र सापकोटाका अनुसार एकनाथले असोज–१५ गते टेलीफोनमार्फत् कुराकानी गर्दै सकुसल रहेको जानकारी गराएका थिए।
दुई छोरा र एक छोरीकी बाबु अधिकारीको शव नेपाल पठाउने तयारी भइरहेको शेर्पाले जानकारी दिए। ‘भिनाजुसँग बुधबार राति ११ बजेसम्म टेलिफोनमा बातचित गरेका थियौं,ु सापकोटाले भने, ‘अचानक मृत्युको खबर सुन्दा मर्माहत भएका छौं।’ अधिकारीको मृत्युपछि अधिकारीको चार जनाको परिवारको बिचल्ली भएको छ।
यसअघि, खोटाङ सावाकटहरे–१ नाँगीका अमृतबहादुर मगरको पनि मलेसियामा सुतेकै ठाउँमा मृत्यु भएको थियो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
टोकियो । दशैंको समयमा स्वदेशमात्र होइन विदेशबाट समेत घर जानेहरुको लर्को निक्कै लामो हुनेगर्छ । स्वदेशमा बस्नेहरु दशैंको समयमा आफ्ना सबै काम थाती राखेर पनि घर फर्किने र इष्टमित्र साथीभाईसँग रमाइलोसँग दशैं मनाउँने गर्छन् । दशैंको समयमा सहर सुनसान हुन्छन् भने गाउँहरु भरिभराउ बन्छन् ।
तर विभिन्न कारणबश विदेशिन बाध्य भएकाहरुलाई भने के दशैं के चाडबाड सधैं नै कामको चटारो नै हुनेगर्छ । तर जापानमा बस्ने नेपालीहरुले भने परिवार र आफन्तसँग टाढा भएपनि सामूहिक रुपमा रमाइलो गरी दशैं मनाउँदै जो जहाँ जसरी भएपनि खुसीसाथ दशै मनाउन सन्देश समेत दिएका छन् ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।’
डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने अमेरिकी दूताबासले जनाएको छ। दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ। ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोलाु, दूतावासले भनेको छ, ‘सयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ।’
२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डिभी) आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हुनेछ।
'तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैनु, दूताबासले भनेको छ, ‘तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौेल गर्नेछन्।’
अन्य कुरामध्ये आवेदकले निश्चित शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ। शैक्षिक आवश्यकतामा कम्तीमा १२ वर्षको औपचारिक शिक्षा कक्षा १२ सम्मको पढाइ पूरा गरेको हुनुपर्दछ।
अबैध रुपमा मलेसियामा रहेका तीन सय ७७ जना नेपाली कामदार बिहीबार एअर एसियाको विशेष विमानबाट स्वदेश फर्किएका छन् ।
क्वालालम्पुरमा थुनामा रहेका ६० जनासहित तीन सय ७७ जना अवैध नेपाली कामदारलाई स्वदेश फर्काइएको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले बताए ।
बस्न्यातले जेलमा नपरेका तर कम्पनी छाडेर अवैधानिक भइसकेका नेपाली कामदारले लुकेर दूतावासमा आई एकतर्फी ट्राभल डकुमेन्ट बनाउने गरेको बताए ।

कोरियाली भाषा उत्तीर्ण गर्नेको सम्पूर्ण प्रक्रिया पुरा भएर जनवरीबाट रोजगारमा जाने क्रम सुरु हुन्छ । यस वर्ष भाषा परीक्षामा सफल भएकाको स्वास्थ्य परीक्षण भाषा परीक्षाको नतिजा आएको डेढ महिनाभित्र गरिसक्ने
इपिएस कार्यालयको तयारी छ । इपिएस प्रमुखका डिल्ली बास्तोलाका अनुसार डिसेम्बर महिनाको तेस्रो साताभित्र भाषा परीक्षा उत्तीर्ण हुनेको सम्पुर्ण प्रक्रिया पुरा हुनेछ । ‘सम्पुर्ण प्रक्रिया पुरा भएको १० दिनपछि कोरियाको रोजगारको बाटो खुला हुनेछ,’ उनले भने,‘पहिलो चरणमा उत्तीर्ण भएकामध्ये उच्च अंक ल्याउने ५० प्रतिशत प्राथमिकतामा पर्छन् ।’ मासिक १ लाख रुपैयाँ न्यूनतम आम्दानी हुने भएकाले नेपाली युवामाझ कोरिया रोजगारमा आकर्षण छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । www.ratopati.com

काठमाडौं, आश्विन १ । दक्षिण कोरियामा जारी एसियाली खेलकुदमा अन्य देशबाट आउने खेलाडी, प्रशिक्षक, व्यवस्थापक भाग्न सक्ने खतरा बढेको भन्दै आयोजक कमिटिको सुरक्षा निकायले निकै सतर्कता अपनाएको छ ।
सुरक्षा निकायलाई उदृत गर्दै सोलस्थित नेपाली राजदूतावासका कन्सुलर राजाराम बर्तौलाले नेपालको मात्र नभइ दक्षिण कोरिया आउनेअधिकांश देशका टिमलाई गम्भीरतापूर्वक लिइएको जनाए ।
बर्तौलाले नेपालीहरुलाई कोरियाली सरकारले ठूलो सम्मानपूर्वक हेर्ने गरेको भन्दै सोही सम्मानको कदर गर्नसमेत आग्रह गरेका छन् ।
इन्छन एसियाडका ब्राण्ड एम्बेसेडरसमेत रहेका दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले राष्ट्रको गौरव कायम राख्न खेलाडीहरुलगायत सबैलाई आग्रह गरिएको जनाए ।
यता, नेपाली टोलीका सेफ डे मिसन छिमी उर्केन गुरुङ्गले खेलाडीहरु पदक बटुलेर आफ्नो र देशको नाम राख्न आएकाले सबैलाई बराबरी दृष्टिले हेरेको बताए । उनले खेलाडी, ब्यवस्थापकलाई खेलमा मात्र ध्यान दिन आग्रह गरेका छन् ।
सेफ डे मिसन गुरुङ्गले सबै कुराको निगरानीका लागि एक विशेष टोली परिचालन गरिएको समेत जनाए । दक्षिण कोरियामा यसअघि दर्जनौं नेपाली खेलाडीहरु प्रतियोगिताकै दौरान भागेको ईतिहास छ ।
imagekhabar.com भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

३० भदौ, मलेसिया ।
मलेसियामा कारको ठक्करबाट नेपालीको मृत्यु भएको छ । उदयपुर जिल्ला रामपुर घर भएका बाल कुमार राईको हिजो अपरान्ह कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
मलेसियाको जोहोर बारु कुलाईजय भन्ने ठाउँमा रहेको युनाईटेड कोडाक कम्पनीमा कार्यरत ३३ बर्षीय राईको नेपालमा आमा, बुवा र भाइ रहेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले टपनेपालन्युजलाई जानकारी दिएका छन् ।
झण्डै दुई सय नेपाली कार्यरत सो कम्पनीमा ५ सय बढी कामदार रहेका छन् । मलेसियामा दुई बर्षदेखी कार्यरत राई विदाको दिन आइतबार कम्पनीमा साथीलाई भेटेर होस्टेल तर्फ फर्कंदै थिए ।
कारको ठक्करबाट झण्डै २० मिटर पर उछिट्टीएका राईको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं सिनामंगलमा रहेको भनिएको सिद्ध बाबा मेनपावर मार्फत गएका राई कार्यरत कम्पनीले कर्मचारीहरुलाई तलब देखी सेवा सुविधामा समेत दुख दिने गरेको नेपालीहरुले बताए ।

नाम उल्लेख नगर्न भन्दै उनिहरुले नेपालबाट मान्छे पठाउँदा युनाईटेड कोडाक अन्र्तगत रहेको सातवटा कम्पनीमा केही राम्रो रहेको जिएस पेपर कम्पनीको नाममा मान्छे पठाउने तर काम भने अन्य नराम्रा कम्पनीमा लगाउने गरेको बताए ।
सुरुको ६ महिना प्रशिक्षण अवधि भन्दै मलेसियाको ६ सय ५० रुपैयाँ मात्र दिने गरेको भन्दै त्यसपछि सम्झौता अनुसार ९ सय रुपैयाँ दिएपनि खान बस्न भनेकालाई समेत एउटा न एउटाको पैसा तिर्न बाध्य बनाएको गुनासो गरे ।
नेपाली कामदारको मृत्यु भएको खवर पाउँदा समेत दुई दिन सम्ममा नेपाली दुतावासबाट कोही बुझ्न नआएको भन्दै राई कार्यरत कम्पनीका नेपालीहरुले राईको शव अस्पतालमा राखिएको तर नेपाल पठाउने, क्षतिपूर्ती, कार चालकलाई कारवाही बारे बोल्ने कोही नभएको बताए । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस