१८ औ सार्क शिखर सम्मेलनको अवसरमा ‘हस्तकला महासंघ’ले काठमाडौका तारे होटलमा सार्क हस्तकला प्रदर्शनीसागै फेशन शो सम्पन्न गरेको छ । १२ औं हस्तकला ब्यापार मेला समापनको अवसरमा विषेश फेशन शो समेत गरिएको थियो ।
फेशन शोमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरिएको थियो । नेपाली मोडलहरुको बाहुल्यता रहेको कार्यक्रममा एउटा सिक्वेन्समा भने सार्क शिखर सम्मेलनमा सहभागी सबै मुलुकका मोडलले क्याटवाक गरेका थिए ।
मालदिभ्सवाट कलाकार आउनु भएको थिएन, अरु देशका कलाकारलाई हामीले र्याम्पमा प्रस्तुत गर्यौं ।’ कार्यक्रम संयोजक सनम शाक्यले भने । कार्यक्रममा नेपाल लगायत भारत, पाकिस्तान, मालदिभ्स, अफगानिस्तान, भुटान, श्रीलंकाको पोशाक प्रस्तुत गरिएको थियो ।
एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी । पाकिस्तानकी विवादास्पद अभिनेत्री एवं मोडले वीना मल्लिक र उनका पतिलाई २६ वर्षको जेल सजायँ सुनाइएको छ । पाकिस्तानको आतंकवाद प्रतिरोधी अदालतले बिनाका पति पत्निलाई भगवानको अपमान गरेको अभियोगमा उक्त सजाय सुनाएको हो ।
जियो टेलिभिजन र जंग समूहका मालिक मीर शकील-उर-रहमानलाई मे महिनामा जियो टीवीमा भगवानको अपमान गर्ने कार्यक्रम प्रसारणको अनुमति दिएको अभियोग लगाइएको छ । यो कार्यक्रममा वीना मल्लिक र उनका पति बशीरको विवाहका क्रममा धार्मिक गीत बजाइएको थियो । न्यायाधीशले वीना मल्लिकलाई २६ वर्ष जेल हाल्नु पर्नै फैसला गरेका हुन् । अदालतले उनीहरुमाथि १३ लाख पाकिस्तानी रुपैयाँको जरिबाना पनि तोकेको छ । वीना मल्लिक उनको हट छवि र विभिन्न विवादका कारण सँधै चर्चामा रहिरहने अभिनेत्री । nepaliheadlines.com

बोको हराम उग्रवादीहरूको कब्जामा परेका २ सय ७६ छात्राको रिहाइका लागि एक पप गायिकाले आफूसँग यौन सम्पर्क राख्न कब्जाकारीलाई आह्वान गरेकी छिन् । हलिउडकी २३ वर्षीया पप गायिका अडोकिएले यस्तो आह्वान गरेकी हुन् ।
उनले यस्तो आह्वानका साथमा एक सर्त राखेकी छिन्, उनीसँग यौन सम्पर्क गरेवापत ती विद्यार्थीलाई उग्रवादी समूहको कब्जाबाट मुक्त गरिनुपर्नेछ । यदि उनीहरूले ती छात्रालाई मुक्त गराएको खण्डमा उग्रवादी समूहसमक्ष अकोडिया आफैंले आत्मसमर्पण गर्नेसमेत उनले घोषणा गरेकी छिन् । ‘अपहरण गरिएका छात्राहरू साना उमेर समूहका छन् ।

उनीहरूलाई जे पनि हुन सक्छ । यो अन्याय हो । उनीहरूलाई मुक्त गरिए म आत्मसमर्पण गर्न तयार छु, उनले भनेकी छिन्– ‘अपहरणमा परेका छात्राहरू १२ देखि १५ वर्ष उमेरका रहेका छन् । मसँग पूर्ण अनुभव छ कि १० देखि १२ जनासम्मले शारीरिक सम्बन्ध राखेको खण्डमा मलाई कुनै फरक पर्दैन।’
उनको उक्त खुला आह्वानले ट्विटरमा निकै चर्चामा परिचर्चा पाइरहेको छ । बोको हराम आतंककारी समूहले झन्डै दुई महिनाअघि नाइजेरियाको एक स्कुलबाट २ सय ७६ जना छात्रालाई कब्जामा लिएका थिए । समाचारमा जनाइए अनुसार ती छात्राका बारेमा कुनै जानकारी बाहिरिन सकेको छैन ।
आतंककारी समूहले नै ती छात्राका केही भिडियो सार्वजनिक गरेको थियो । एक भिडियोमा एक छात्राले भनेकी छिन् कि उनीहरूले इस्लाम धर्मलाई अपनाएका छन् र उनीहरूलाई आतंककारी समूहले कुनै नकारात्मक व्यवहार गरेका छैनन् । भिडियोमा ती छात्राले कुरान पढिरहेको दृश्यसमेत देखाइएको थियो ।
अडोकियाले भने ती छात्राको सुरक्षित रिहाइका लागि आफ्नो कुमारीत्व तोड्नसमेत आह्वान गरेकी हुन् । उनलाई अरूले यसबारेमा मजाक गरिरहेको भनी आलोचनासमेत गरिरहेका छन् भने अडोकियाले चाहिँ यो कुनै मजाक नभएर आत्मादेखि नै भनिरहेको दाबी गरेकी छिन् । उनले यस प्रकारको अफर पहिले पनि दिएकी थिन्। उनले यसअघि आफ्नी आमालाई जसले विमान उपहार दिन सक्छ, ऊसँग शारीरिक सम्बन्ध राख्न तयार रहेको बताएकी थिइन्।
भिडियो तल छ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सुन्दरताका लागि सँधै चर्चामा हुन्छिन् । अधबैसै भइसक्दा पनि उनको सुन्दरता घटेको छैन ।
सोमबार मात्र उनी मुम्बइमा आयोजित एक कार्यक्रममा देखिइन् । जहाँ उनको रुप र पहिरन हेर्दा धेरैका आँखा उनीमै अडिए ।
तौल बढेको भनेर चर्चामा रहेकी ऐश्वर्या उक्त कार्यक्रममा भने निक्कै आत्मविश्वास बोकेकी देखिन्थिन् ।
उनी सारीमा सजिएर कार्यक्रममा आउँदा त्यहाँ भएका सबैको अनुहारमा चमक आएको थियो ।
http://nepaliheadlines.com/2014-11-11-11-11-47.html#sthash.1RPEgvzM.dpuf भिडियो तल छ
सादा पोसाकमा होस् वा ग्ल्यामरस। जिरो फिगरका कुरामा होस् वा फेसनेवल शैली बलिउड अभिनेत्री करिना कपुर सधैं चर्चामा आउने गर्छिन्। उनका फ्यानको कमी छैन। अन्य नायिकाको जस्तो विवाहपछि करिनाको क्रेजमा कमी आएको छैन।
यसको पछिल्लो उदाहरण हो चलचित्र म्यागेजिन 'फिल्मफेयर'को कभर गर्ल बन्नु। म्यागेजिनको नोभेम्बर अंकमा उनी निकै ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छन्। यसमा उनको सोख र शैली साँच्चिकै झल्किछ। यो विशेषांक हट फेसनमा केन्द्रित छ।
कभरमा करिना पनि फेसनेबल लुकमा देखिएकी छन्। पछिल्लो समय चलचित्र प्रदर्शनमा आएको करिना अभिनीत चलचित्र 'सिंघम रिटर्न्स'मा उनको सुन्दरता र प्रस्तुतिलाई दर्शकले रुचाएका थिए। चलचित्र हिट भयो। सन् २०१५ मा करिना अभिनीत 'शुद्धि', 'गोलमाल ४', 'गब्बर' र 'बजरंगी भाइजान' गरी चारवटा चलचित्र रिलिज हुँदैछ।

एजेन्सी – तीस नाघेपछि महिलाहरुको सौन्दर्यमा ह्रास आउने ठानिन्छ । सौन्दर्य नै मुख्य अस्त्र मानिने ग्लामर दुनियाँमा धेरै हिरोइनहरु ३० काटेपछि बिक्न छाड्छन् । बलिउडका रविना टन्डन,सोनाली बेन्द्रे,मनिषा कोइरालाजस्ता हिरोइन ३० काटेपछि बिस्तारै सेलाएका थिए । तर सबैमा यो लागू हुँदैन । बलिउडमै ३० काटेका
केही हिरोइनहरु उत्तिकै हट छन् जति २० वर्षका यौवनाहरु छन् । ३६ वसन्त पार गर्दा पनि विद्या बालन उत्तिकै हट मानिन्छन् । नांगो आँखाले हेर्दा विद्या बालनउति सेक्सी देखिन्नन्,जति प्रियंका वा करिनाहरु देखिन्छन् । तर डर्टी पिक्चरमा अभिनय गरेपछि उनको छबि बोल्ड हिरोइनका रुपमा रुपान्तरित भएको छ । विद्या सन् २००५ मा परिणिता फिल्मबाट सीधासाधी केटीका रुपमा अभिनययात्रा थालेकी थिइन् । अभिनयका साथै अंग प्रदर्शनमा पनि उदारता देखाउँदै गएपछि उनको चर्चा चुलिँदै गएको छ । बलिउड्की अर्की हट हिरोइन हुन् प्रियंका चोपडा । उनी ३२ वर्षको भए पनि उनलाई हट एन्ड सेक्सी हिरोइनको सूचीमा राख्ने गरिन्छ । हालसम्म अविवाहित रहेकी चोपडाले ब्वाइफ्रेन्डहरु भने धेरै फेरिसकेकी छन् । अहिले बलिउडमा सर्वाधिक सफल हिरोइनको सूचीमा आउने करिना कपुरले गत सेप्टेम्बरमा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अहिले
पनि निर्देशकहरु उनलाई फिल्ममा साइन गराउन लाइन लाग्ने गर्छन् । सैफ अलि खानसित बिहे गरेपछि उनी केही चुजी भएकी छन् । बलिउडकी हट हिरोइनको सूचीमा विपाशा वशुलाई छुटाउन मिल्दैन । ३५ वर्ष नाघिसक्दा पनि उनको सेक्सी अन्दाज उत्तिकै छ,आजको नयाँ पत्रिकामा यो सामग्री छापिएको छ ।/www.ratopati.com

एजेन्सी । महिलाहरुको सुन्दरता नाप्ने विभिन्न तरिकाहरु हुन सक्छन् । विभिन्न पत्रपत्रिकाले सुन्दर र सेक्सी महिलाहरुलाई वर्गीकरण गर्ने गरेका छन् । तर केही यस्ता महिलाहरु जो वास्तममा नै सुन्दर लाग्छन् ।
१. राजकुमारी थियोडोराः
१. राजकुमारी थियोडोराः
संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो पटक खेलेकी थिइन । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभसिर्टीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको हो ।
२. लेडी किटी स्पेंसरः
२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनी चाल्स स्पेंसरकी जेठी छोरी हुन् । १९९५ मा किटीका बाबु दक्षिण अफ्रिकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रिको रहेकी किटी २००७ मा सार्वजनिक कार्यक्रममा देखा परिन् । त्यसपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
http://www.nepalsandesh.com भिडियो तल छ
काठमाडौं – पछिल्लो समय सेलिब्रेटीहरु नाङ्गीने क्रम बढिरहेको छ । त्यस्तै हट सेलिब्रेटीहरुको विचमा गायिका सालु गौतमले पनि आफ्नो हट अवतार फेशबुक मार्फत प्रदर्शन गरेकी छिन् । सस्तो लोकप्रियताका लागि उत्तेजित गेटअपमा तस्विर खिचाएकी सालुको शरीरको माथिल्लो भाग नाङ्गो देखिएको छ । तस्विरमा उनले स्तन छोप्न टावल प्रयोग गरेकी छिन् ।
केही समय अघि मात्र आफ्नो पहिलो प्रस्तुती ‘लौ हेर म नाचे कसरी …’ बोलको गीत बजारमा ल्याएकी उनले फरक फरक गेटअपमा उत्तेजित फोटोहरु खिचाएकी हुन् । भर्खरै मात्र गीत संगीतमा पाइला चालेकी उनलाई यस्तो हर्कतले उनको हालै सार्वजनिक गीतलाई कत्तिको न्याय मिल्ने हो त्यो चाँहि हेर्न बाँकी रहेको छ ।
“तस्विर त साह्रै उत्तेजित भयो नि है ?” भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘फोटो शुटमा धेरै इच्छा छ त्यसैले खिचाएकी मात्र हुँ ।’ उनले थपिन् – ” ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ यसरी लिनु भए हुन्छ, आ-आफ्नो सोख हुन्छ त्यसैले अनावश्यक गोसिप नगर्दा राम्रो होला ।
netpatrika.com/np/ भिडियो तल छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२ कार्तिक, काठमाडौं ।
केही समय अगाडी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी भारतिय मोडल अर्चनाको शव भारतको नगर निगम अस्पतालमा बेवारीसे अवस्थामा रहेको भारतिय सन्चारमाध्यमले जनाएका छन् ।
एकमात्र भाई अश्विन जेलमा रहेको र परिवारका अन्य सदस्य कोही पनि नभएकाले उनको शव बेवारिसे भएको बताईएको छ। उनको मृत्यु भएको १५ दिन बिति सक्दा पनि कुनै आफन्त शव बुभ्mन नआएको समाचारमा जनाईएको छ।
उनको शव प्रहरीले भारतको अँधेरी पश्चिम स्थित आफ्नै फल्याटमा मृत अवस्थामा फेला पारेको थियो। उनि मृत अवस्थामा रहेका जानकारी उनका छिमेकीले प्रहरीले दिएका थिए।
प्रहरीले उनि मृत अवस्थामा भेटिएको स्थलबाट उनको सुसाईड नोट समेत फेला पारेका थियो। उनले उक्त नोटमा ब्वाईफ्रेण्ड उमर पठानको कठोरताका कारण आफुले आत्महत्या गरेका उल्लेख गरेको समाचारमा उल्लेख छ।
उनले नोटमा आफुलाई पठानले शारिरिक शोषण गरेपछि त्यसै छोडिदिएको उल्लेख गरेको समाचारमा जनाइएके छ। अर्चनाले उल्लेख गरेको नोटको आधारमा प्रहरीले पठानलाई हिरासतमा लिई अनुसन्धान गरेको बताईएको छ। मोडल अर्चनाले थुप्रै म्युजिक भिडियो र साउथ ईन्डियन फिल्ममा समेत अभिनय गरेकी छिन् ।
साभार न्युजअफनेपाल भिडियो हेर्न तल क्लिक गर्नुहोस :

हलिउड : विश्वविख्यात अमेरिकी पपगायिका लेडी गागा गायनमा जति लोकप्रिय छिन्, त्योभन्दा धेरै चर्चित छिन्- आफ्नो हाउभाउ र अन्य गतिविधिले। उनको अचम्मको पहिरन र कपालको शैलीको विश्वभर चर्चा हुने गर्छ। ग्ल्यामरस र सेक्सी छवि, प्रेम अनि रोमान्समा त उनी माहिर नै मानिन्छिन्।
त्यसैले धेरैलाई लाग्ला, पुरुषसँग गागाको सम्बन्ध रोमाञ्चक होला। तर, गागालाई त्यस्तो लाग्दैन। पुरुषसँग उनको सम्बन्ध र अनुभव खराब छ।हालै एक वेबसाइटसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन्। 'मेरो करिअरको सुरुआतमै धेरै केटाले फाइदा उठाउन खोजेका थिए।
मलाई काम सिकाउने बहानामा शोषण गर्न चाहेका थिए', उनले भनेकी छन्। यस क्षेत्रमा लागेर करिअर बनाउन चाहनेलाई सावधान रहन सुझाव दिँदै उनले यस्तो बताएकी हुन्।
कुराकानीका क्रममा गागाले आफ्नो जीवनमा कतिपय अप्रिय घटना भएको पनि बताएकी छन्। उनका अनुसार आफ्नो जवानी देखेर पुरुषहरूले असहज वातावरण खडा गर्ने गर्थे। प्रयोग गर्न खोज्थे। त्यस बेला उनलाई आफ्नो गायन प्रतिभाप्रति नै वितृष्णा जाग्ने गर्थ्यो।
करिअरको सुरुआतदेखि प्रेम र रोमान्सका अनेक चरणमा पुरुषको यस्तै खाले दुस्साहस र हर्कतका कारण खराब अनुभव रहेको उनले स्पष्ट पारेकी छन्। एजेन्सीविवाहको तयारीमा रणवीर र कट्रिनामुम्बई : बलिउडका चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीच विवाहको चर्चा चलेको छ।
अहिले 'लिभ-इन-टुगेदर' मा रहेका उनीहरू एकअर्काप्रति गम्भीर देखिन थालेको बताइएको छ। दीपिका पादुकोणेबाट अलग्गिएका रणवीर र सलमान खानबाट टाढिएकी कट्रिना एकआपसमा नजिक भएदेखि नै उनीहरूको चर्चा चुलिएको हो।
स्रोतका अनुसार आफुहरूबीचको सम्बन्धलाई सदाका लागि अगाडि लैजाने सोचमा उनीहरू पुगिसकेका छन्। कपुर खानदानमा पनि कट्रिना र रणवीरको विवाहको कुरा चलिरहेको र सन् २०१५ को फेब्रुअरीमा विवाह हुनसक्ने बताइएको छ।
यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। तर, पछिल्लो समय कट्रिना र रणवीरले एकअर्काको खुलेर प्रशंसा गर्न थालेका छन्। 'मेरो जीवनमा रणवीरको महत्त्वपूर्ण भूमिका छ', केही समयअघि कट्रिनाले भनेकी छन्। एजेन्सी
annapurnapost.com

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समयमा अंग प्रदर्शन सामान्य जस्तै बनेको छ । त्यसमा पनि मोडल तिर्सना बुढाथोकी अली बढी नै अंग प्रदर्शन गर्ने मोडलमा पर्छिन ।
केही समयअघि मात्रै अर्थनग्न तस्वीर फेसबुकमा सेयर गरेर चर्चा र विवादमा आएकी उनले अहिले त्यस्तै प्रकारको तस्वीर फेसबुकमा पोष्ट गरेकी छन् । मोडल तिर्सना बुढाथोकीले पोष्ट गरेको तस्वीरमा भित्री अंग प्रस्ट देखिन्छ ।
तस्वीरमा उनी ऐनाअघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट देखिने तस्वीर पोष्ट गदै उनले, ‘ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।’

काठमाडौं ।
नायिका नम्रता श्रेष्ठ फेरी अस्वस्थय भएर अस्पतालको बेडमा थलिएकी छिन् । गत वर्षको चैतमा देब्रे मृगौलामा पतथरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी नम्रतालाई अहिले दोस्रो पटक टाइफाइड भएको छ
।
शल्यक्रियाअघि पनि एकपटक टाइफाइड भएर थलिसकेकी नम्रतालाई चिकित्सकले आराम गर्नु भने पनि उनी निर्देशक प्रशान्त रसाइलीको चलचित्रको छायांकनका क्रममा सिक्किममा व्यस्छ रहिन् भने बैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र नोभेम्बर रेन को प्रचार प्रसारमा पनि व्यस्त भइन । आराम नगरेपछि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भयो र चिकित्सकको निर्देशनबमोजिम नम्रताले एक महिनाभन्दा बढी सम्पर्कविहीन हुँदै पोखरास्थित दिदी भिनाजुको घरमा बसेर आराम गरिन् ।
यद्यपि पोखरामा समेत उनले सही ढंगबाट आराम गर्न पाइनन् । कहिले फेशन शो त कहिले र्याम्पमा क्याटवाक गर्दा गर्दै उनले आराम गर्ने समय नै पाइनन् । त्यसपछि उनी आफ्नो लगानी समेत रहेको सिक्किममा छायांकन गरिएको चलचित्रको कामका लागि सिक्किम जाने आउने गरिरहिन् ।
थापाथलीस्थित नर्किक अस्पतालको बेडमा आराम गरिरहेकी नम्रताको पित्तको थैलीमा पत्थरसमेत देखिएको छ, जसको शल्यक्रिया त्यसले पीडा दिन थालेपछि मात्र गरिने बताइन्छ । चिकित्सकहरुले अस्पतालबाट डिस्चार्ज भएपछि घरमा लामो समय आराम गर्नुपर्ने बताए पनि नम्रता भने आगामी साता सिक्किम जाने तयारीमा रहेको बताउँदै थिइन् ।
nepaliheadlines.com

संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो चोटी खेलेकी थिइन । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभर्सिटीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको थियो ।
२. लेडी किटी स्पेंसरः
२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनि चाल्स स्पेंसरकी सबै भन्दा जेठी छोरी हुन् । १९९५ मा किटीका वुवा दक्षिण अफ्रीकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रकामे रहेकी किटी २००७ मा सार्बजनिक कार्यक्रममा देखा परिन । त्सपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
३. लेडी गब्रलिया विंडसरः
प्रिन्स प्रिंसेस मिशेल अफ केंट की एक्लो सन्तान हुन् लेडी गब्रलिया विंडसर । उनको जन्म १९८१ अप्रिल २३ तारिखमा जन्मिएकी उनले २०१२ मा सोशल एंथ्रोपोलाजीमा एमफिलको डिग्री हासिल गरेकी थिइन । २००७ मै उनले संसारकी सुन्दरीको उपाधि पाएकी थिइन् ।
४. अमीरा अल तवीलः
१९८३ नोभेम्बर ६ मा जन्मिएकी अमीरा पनि संसारका १० सुन्दरी भित्र पर्छिन ।
५. जारा एने एलिजाबेद फिलिप्सः
जारा फिलिप्स एलिजाबेद को जन्म १५ मे १९८
१ मा भएको हो । अति सुन्दरी र प्रतिभाशाली मध्ये उनि पनि संसारको १० भित्र पर्छिन् ।
६. प्रिंसेन्स सिरिवान्नावारी नरीरातानाः
सिरिवान्नावारी थाइल्याण्डका युवराज महालोंगरोनकी एक्ली छोरी हुन् । उनले फेसन र टेक्सटाइल्सको पढाइ गरेक िथिइन । उनले पनि संसारकी १० सुन्दरीको रेकर्ड राखेकी छिन् ।
७. हाया बिन अल हुसैनः
जार्डन को राजा हुसैनकी तेस्री प
त्नि रानी आलिया की छोरी हुन हाया । यी मल्टिट्यालेन्ट राजकुमारी धेरै गतिबिधिमा भाग लिने गर्दथिन् । यी राजकुमारी धेरै फेसनमा
रमाउने गर्छिन । हाया अन्तर्राष्ट्रिय जाँर्डेनिय एथलेटिक्स कल्चरल एसोशिएशकी अध्यक्ष पनि हुन् । यसै वर्ष अप्रिल १०मा हायाले दुवैका शेख मोहम्मद बिनकी चौथो पत्निका रुपमा बिहे गरिन । उनि पनि संसारकी १० सुन्दरी भित्र पर्छिन ।
८. चालरेट कसिरागीः
मोनाकोकी २५ वर्षीया चालरेट राजकुमारी कैरोलिनकी छोरी हुन् । चालरेट अति फेसनमा रमाउने गर्थिन् । ३ अगस्ट १९८६ मा जन्मिएकी उनि संसारकै १० सुन्दरी भित्र पर्छिन् । उनि प्रसिद्ध मिडियाकर्मी पनि हुन् ।
९. मोनाको की चार्लिनः
मोनाकोकी राजकुमारी चार्लिनको जन्म २५ जनवरी १९७८ मा जिम्बाबेमा भएको थियो । उनि पनि संसारकी १० सुन्दरी मध्ये की एक हुन् ।
१०. राजकुमारी एलेक्जेंड्राः
लक्जमवर्गाकी राजकुमारी एलेक्जेंड्रा पनि संसारका १० सुन्दरी मध्येकी एक हुन् ।
//nepaliheadlines.com
तेस्रो लिङ्गी भनेपछी हामीमध्ये धेरैले नाम खुम्च्याउँछौ । तेस्रो लिङ्गीलाई नेपाली समाजमा हेर्ने दृश्टिकोण अझै पनि सकारात्मक भइसकेको छैन् । तर पनि तेस्रो लिङ्गीहरू आजकल केही खुल्न थालेका छन् ।
उनीहरू पनि विभिन्न कार्यक्रम मार्फत आफूलाई बाहिर ल्याउने प्रयास गर्दैछन् । तेस्रो लिङ्गी हुनु कुनै अपराध तथा नराम्रो होइन भन्ने सन्देश दिँदै आफूलाई समाजमा सकेसम्म खुला रूपले हिड्न सक्ने वातावरण मिलाउनका लागि लागि नै परेका छन् ।
यस्तै वातावरण तयार गर्ने क्रममा तेस्रो लिङ्गी पनि महिला र पुरूष भन्दा कम हुदैनन् । उनीहरूपनि उत्तिकै सुन्दर हुन्छन् भन्ने सन्देश दिन फोटोशुट गरिएको छ ।
via -nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नुवाकोट, १७ असोज । नुवाकोटको चौघडा गाउँ विकास समितिको वडा नम्बर ४ स्थित लिखु खोला किनारामा भेट्टिएको बेवारिसे बालिकाले सहारा पाएकी छन् ।
लिखु खोला किनारामा भेट्टिएकी बालिकालाई धादिङ निलकण्ठ गाउँ विकास समिति वडा नम्बर ४ का मीरा आलेमगरले अभिभावकत्व दिनुभएको हो । निःसन्तान रहनुभएका मीरा र कृष्ण आलेमगर दम्पतीले बेवारिसे भेट्टिएकी बालिकालाई आफ्नै छोरीको रुपमा स्वीकार गरेर आवश्यक कानुनी कागजात पूरा गरी घर लैजानुभएको हो ।
आफ्नो एउटै पनि सन्तान नभएकाले बालिकालाई छोरीको माया दिएर भरणपोषण गर्ने जिम्मा लिनुभएको मीराले बताउनुभयो ।
बालिकाको जिम्मा लिने मगर दम्पती अहिले विदुर नगरपालिका–९ डिबजारमा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
धादिङको स्थानीय बासिन्दा भए पनि उहाँहरू १२ वर्षदेखि नुवाकोटमा बस्दै आउनुभएको छ । सालनालसमेत नसुकेको अवस्थामा लिुख खोला किनारामा भेट्टिएकी बालिका अन्दाजी चार दिन जतिको रहेको उपचारमा संलग्न जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकले बताएका छन् । बालिकाको तौल दुई किलो ७०० ग्राम र अवस्था सामान्य रहेको स्वास्थ्य परीक्षणमा देखिएको छ ।
लिखु खोला किनारामा रोइरहेको अवस्था बुधबार सा“झ नाङ्गै भेटिएकी बालिकालाई स्थानीय जनताको सहयोगमा नुवाकोट प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको थियो ।
बालिकालाई खोला किनारामा छाड्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिनुभएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

आजकल प्रतियोगिताहरुमा पनि यति धेरै सिर्जनशीलता हुन थाल्यो कि, त्यो कल्पनाको सीमाभन्दा पनि बाहिर जान थालिसक्यो । हुँदाहुँदा रसियामा कुन केटीका तिघ्रा अग्ला छन भन्ने प्रतियोगिता भएको छ ।
मिस लंगेस्ट लेग्स कम्पिटिसन अर्थात सबैभन्दा लामो खुट्टा भएकाहरुको प्रतियोगिता १८ वर्षीया कानुनकी बिद्यार्थीले जतेकी छिन् । १०६ सेन्टिमिटर लामो खुट्टा भएकी अनास्तासिया स्टे्रशेवस्कायाले यो उपाधि जितेकी हुन् । इन्टरनेटमा भएको भेटिङमा साइबेरियाको नोवोसिबिस्कमा बस्ने उनले सबैभन्दा धेरै भोट पाएकी थिइन् ।
१७९ सेन्टिमिटर अग्ली यिनको तौल ५२ किलो छ भने खुट्टाको लम्बई १०६ सेन्टिमिटर छ । ५२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै १ हजार ६ सय पाउन्ड जितेकी छिन् । अग्लो तिघ्रा भएकी केटीको प्रतिस्पर्धा जितेपछि आफ्नो कानुनी करियरलाई परिवर्तन गर्ने पक्षमा नरहेको उनले बताइन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

दिन दिनै नेपाली समुदाय पनि खुल्दै गईरहेको देखिएको छ । सेक्सलाई परलय मान्ने हाम्रो समाज आज खुलेर सेक्सका कुरा गर्छन् ।
साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता थापा भन्छिन् ''पुरुष मनोरन्जनको साधन मात्र हुन् ।
अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापा । साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।
स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग बढ्दै जाँदा उनी अझ खुल्दै गइन् ।
भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? (लामो हाँसो) ।
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।
तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।
विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लफ्रेण्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी हुँ ।
किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै गलत छ ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी शिक्षित एवं सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।
सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।
पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।
त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् । अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
तर त्यो बानी परिवर्तन भएन ?
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइफ्रेण्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा प्रेम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्त्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।
विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता थापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

थुप्रै हलिउड स्टारलाई निशाना बनाएर ह्याकरले अनैतिक क्रियाकलाप गर्न थालेपछि उनीहरु हैरान भएका हुन् ।
पछिल्लो समय ह्याकरहरुको जालमा टिभी स्टार तथा मोडल किम कर्दाशियन परेकी छन् । जसले गर्दा उनी अहिले सम्यामा छिन् । उनको मोबाइलमा रहेको केहि ब्यक्तिगत तस्वीरहरु ह्याक गरेर इन्टरनेटमा राखिएपछि उनलाई पर्नु पीर परेको छ । तस्वीरहरुमा उनी नुहाइरहेको, नाङगै आराम गरिरहेको मात्र हैन सेक्स गरेको तस्वीरहरु समेत रहेका छन् । त्यसैले उनको यी तस्वीरहरुले विश्व वजार नै तातिएको छ ।
उनीमात्र हैन हलिउड अभिनेत्री आब्रे प्लाजा, मैरी केट ओल्सेन, हैडन पैनेटिएर, लिलि सोकिस्कि लगायतको निजी तस्वीर तथा भिडियोहरु ह्याकरले सार्वजनिक गरिदिएका छन् । केहि समय पहिले पनि जेनिफर लारेन्स सहितका केहि स्टारहरु ह्याकरको शिकार भएका थिए । source: demokhabr भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

आइफोन सिक्स लञ्च भएको धेरै समय पनि भएको छैन तर एप्पल कम्पनी आइक्लाउडको सुरक्षालाई लिएर फेरि विवादमा परेको छ । केही समयअघि आइक्लाउड ह्याक भएर विवादमा आएको एप्पल फेरि अर्को ह्याकिङ
स्काण्डलका कारण विवादमा आएको हो । यसपटक इन्टरनेटमा ह्याकरहरुले किम कार्दशियनको न्युड फोटोहरु लिक गरेका छन् । डेलिमेल डटकमका अनुसार उनको तस्विर फोरच्यान र रेड्डिटजस्ता वेभसाइटमा प्राइभेट मेसेजद्वारा पोस्ट गरिएको थियो । किमका अलावा नायिका भेनेसा हजेंस र गायिका रिहाना र एम्बर हर्डको तस्विर पनि लिक गरिएको छ । फोरचानका प्रयोगकर्ताहरुका अनुसार उक्त तस्विरहरु आइक्लाउड ऐपको माध्यमबाट चोरी गरिएको हो । यसबारेमा एफबीआईले समेत अनुसन्धान गरिरहेको छ । यस घटनापछि एप्पलको आइक्लाउड सर्विसबाट कनेक्ट गरिएको निजी एकाउन्टहरुको सुरक्षमाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । यसअघि आइफोन फाइभ एसमा जारी गरेको फिंगरप्रिंट स्क्यानरलाई ह्याकरहरुले ह्याक गरेको थियो । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस