महिलाले बोल्ने १३ सफेद झुट
भनिन्छ महिलाहरुले प्रायः कुनै पुरुषको चित्त नदुखाउन तथा ऊ सँगको सम्बन्धलाई बचाउनका लागि झुटो बोल्छन् । आफ्नो मान्छेसँग झगडा नहोस्, मनोमालिन्य नबढोस् भन्नका लागि समेत महिलाहरु झुटो बोल्न बाध्य हुने विज्ञहरु बताउँछन् । यद्यपि यो सबै महिलामा तथा सबै परिस्थितिमा लागु नहुन सक्छ र महिलाहरु आफ्नै गल्ती लुकाउन समेत झुटो बोलेका हुनसक्छन् । टाइम्स अफ इण्डियाका अनुसार महिलाले बोल्ने १३ सफेद झुट यस्ता हुन्छन्-
२. मैले तिमीलाई साँच्चीकै माया गर्छु तर प्रेममा कहिले संक्रमण आउने हो थाहा छैन
३. म अहिले कुनै व्यक्तिसँग सुत्न चाहन्छु भने त्यो तिमी नै हुनेछौ
४. हामीले साझेदारीमा खर्च गर्नुपर्छ, सधै तिमीले मात्र मेरो लागि खर्च गर्ने होइन
५. मलाई यो यति मन पर्छ भन्ने कुरा मैले अहिलेसम्म अनुभव नै गरेकी थिइन
६. सेक्स इज ग्रेट फन
७. केटो तालुखुइले होस् वा कुरुप होस् तर ऊ कम्तीमा धनी हुनुपर्छ । यसो भयो भने जिवन सुरक्षित हुन्छ
८. मैले अधिकार जमाउने छैन, तिमीलाई दुख दिनेछैन
९. महिला जिन्दगीमा मन पराएको तिमी मात्र एक हौ
१०. यदि म ऊ सँगै गइन भने उसले अर्की भेट्टाउनेछ
११. होइन, तिमी गलत छैनौँ गल्ती मेरै हो
१२. सासु ससुरा, देवर जेठाजु, नन्द आमाजु असल छन् उनीहरु पनि हाम्रै परिवार हुन्
१३. हो, यदि तिमी साथी बन्न चाहन्छौ भने मलाई आपत्ति छैन, मैले पनि सोही सोँचिरहेकी थिएँ । किन विषयलाई कठीन बनाउने ?
www.onlinekhabar.com
0 comments
Write Down Your Responses