सोसल मिडियाकै कारण मिडियाले हामीलाई इज्जत गर्न छोडे करिना ..

नयाँ दिल्ली— करिना कपुरलाई सिलिब्रिटीहरु धेरै समय सोसल मिडिया झुन्डिएको मन पर्दैन। एक सेम्फुको प्रचार अभियानका बेला मिडियासँग कुरा गर्दै उनले भनिन्, 'सबैकुरा फेसबुक र ट्विटरमा छलफल भइरहेको छ। प्रेम, विछोडदेखि लडाइँ, झगडा। मान्छेहरु यहीँ क्रिया र प्रतिक्रिया गर्छन्। वाद विवाद पनि यहीँ हुन्छ।'
'फेसबुकमै हुन थाल्यो प्रेम र विछोड'

करिनालाई भन्छिन्, 'यदि कोही सिलिब्रिटी मिडियादेखि हैरान भए फोन गरेर समस्या सुल्झाउनुपर्छ। फेसबुक र ट्विटरमा विचार पोख्नाले सबै सामु त्यो सार्वजनिक हुन्छ।'

सोसल मिडियाकै कारण मिडियाले सिलिब्रिटीलाई इज्जत गर्न छोडेको र सिलिब्रिटीले पनि मिडियालाई इज्जत गर्न छोडेको उनले बताएकी छिन्।

हालै दीपिका पादुकोड र टाइम्स अफ इन्डियाबीच दीपिकाको तस्विरको विषयलाई लिएर ट्विटरमा विवाद भएको थियो। भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses