यस्तो छ फेसबुकका मालिक जुगरबर्गको अफिस
अफिसमा राम्रोसँग काम गर्नको लागि सजिलो ठाउँ हुनु आवश्यक हुन्छ। कहिले काँही त झअै राम्रो बनाउने कोशिशमा टाउको नै दुख्ने पनि हुन्छ। यही कारण हुन सक्छ, कोही व्यक्ति आफ्नो ल्यापटप, आइप्याड रेष्टुरेन्टसम्म लिएर जाने गर्छन र काम गर्न शुरु गर्छन।
सन २००४ मा स्थापना भएको फेसबुकको हालको कूल सम्पत्ति २,४२९ अरब रुपिया रहेको बताइन्छ ।nepaliheadlines.com
0 comments
Write Down Your Responses