महिलाको स्तन कस्तो हुनु पर्छ र कत्रो हुनु पर्छ ...
स्तनको आकार र आयतनको महत्त्व:
स्तन यौनअंग पनि हो । यसले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ ।
कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरू स्वास्थ्यभन्दा सुन्दरताका कारणले यो विषयमा बढी चिन्ता गर्छन् । अचेल शरीर अति नै दुब्लो अनि स्तनचाहिँ ठूलो हुनुपर्ने फेसन छ जुन काम त्यति सजिलो छै न ।
फेरि चित्र वा चलचित्रमा जुन चलाखीले स्तनलाई आकर्षक बनाइएको हुन्छ, त्यसलाई हाम्रो सामाजिक जीवनमा व्यवहारमा उतार्न पनि सजिलो छैन ।
सानो स्तन हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलतामा वा शिशुलाई पछि स्तनपान गराउनमा असक्षम हुने होइन ।
0 comments
Write Down Your Responses