निन्द्रामा बरबराउनु के हो किन यस्तो हुन्छ ? जानकारी !
निद्राको चक्र पार गर्दै जाँदा सपनाहरु आउने हुन्छन् । सबै मानिसलाई प्रत्येक दिन सपना आउँछ, तर जसलाई निद्राको समस्या हुन्छ, त्यस्ता मानिसले धेरै सपना देख्छन् । किनभने धेरैजसो सपनाहरु गहिरो निद्रामा देखिन्छ । गहिरो निद्रामा आएको सपना सम्झन सकिदैन । तर कम गहिरो निद्रामा आउने सपना मात्र सम्झिइने हुन्छ । त्यसैले कहिलेकाँही सपनामा आउने दृश्यमा मानिसहरु बरबराउँछन् । यो रोग होइन, यस्तो समयमा मानिसलाई पनि थाहा हुदैन । यो सपनासँग आउने मात्र हो ।
डा.सरोज ओझा , मनोचिकित्सक
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses