बाख्रासँग सेक्स गर्ने मुर्ख मान्छे
विश्वभरि हरेक देशमा यौन व्यवसाय भएकै हुन्छ । फरक चाँही कानुनी मान्यता र गैरकानुनीको मात्र रहेको छ । यस व्यवसायको लागि छुट्टै क्षेत्र पनि दिएको हुन्छ । यस्तो क्षेत्रलाई रेड लाइट एरिया भनिन्छ । तर यौन
यस क्षेत्रमा लागेका का लागि सरकार र प्रायले रिटायर्ड लाइफको बारेमा सोचेको हुदैन तर भारतको राज्य पश्चिम बंगालको राजधानी कोलकत्तामा रिटायर्ड यौन व्यवसायीको लागि पुर्नस्थापना केन्द्रहरुको व्यवस्था गरिएको छ। एशिया कै सबै भन्दा ठुलो रेड लाइट एरिया कोलकत्ताको सोनागान्धीमा यस्तो व्यवस्था गरिएको हो । यस्ता पुर्नस्थापना केन्द्र सरकारको योजना अन्र्तगत भएको भारतीय संचार माध्यमहरुमा उल्लेख रहेको छ।
यस कार्यक्रम अन्र्तगत २ सय जनाले सेवा पाउने जनाइएको छ । भारतमा वेश्यावृत्ति एउटा ठुलो समस्या रहेको छ । अहिले ३० लाख भन्दा बढि महिला संलग्न रहेको बताइएको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses